सांसद भट्टराईको पहलमा खोटाङका प्रहरीलाई फेस शिल्ड

खोटाङ, २ असोज । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सुरक्षामा खटिने जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरीलाई फेस शिल्ड प्रदान गरिएको छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संयोजनमा राजधानी काठमाडौँबाट खरिद गरे...

शहरी खानेपानी आयोजनाको काममा स्थानीय बासिन्दाको अवरोध

खोटाङ, २६ भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको शहरी खानेपानी आयोजनाको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका...

ऐसेलुखर्क गाउँपालिकामा १५ दिन दैनिक कामकाज बन्द

खोटाङ, १६ भदौ । ऐसेलुखर्क गाउँपालिकाले १५ दिनका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिँदै गएको र सर्वसाधारणको ज्यान लिइरहेको संवेदनशील अवस्थामा ‘कोरोना भाइरसबाट आफू बचौं र अ...

खोटाङबजारमा ‘तपाईको मास्क खोई ?’ कार्यक्रम

खोटाङ, १६ भदौ । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारमा मङ्गलबार ‘तपाईको मास्क खोई ?’ कार्यक्रम सञ्चालन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, जनप्रतिनिधि, राजनीतिकर्...

शनिबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

काठमाडौँ, १२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि शनिबार बस्न...

कोरोनाले सञ्चार क्षेत्रमा पारेको प्रभावबारे अध्ययन गर्न अर्यालको नेतृत्वमा उच्चस्तरीय समिति

काठमाडौँ, ११ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययनगरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौँ सदस्...

जिल्ला अस्पताल खोटाङको सम्पूर्ण सेवा पुनः सञ्चालनमा, छ प्रहरी कोरोना जितेर फर्किए

खोटाङ, ११ भदौ । सङ्क्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पताल खोटाङको सम्पूर्ण सेवा पुनः सञ्चालनमा ल्याइएको छ । अस्पतालबाट रेफर गरिएकी एक किशोरीमा कोरोना सङ्क्रमण देखिएपछ...

जिल्ला अस्पताल खोटाङमा आकस्मिक बाहेक सबै सेवा बन्द

खोटाङ, ९ भदौ । उपचार सम्भवन नभएपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आज (मङ्गलबार)देखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ । यहि भदौ ४ गते रेफर गरेर काठमाडौँ...

हलेसी तुवाचुङ नगरपालिकाका पाँच जनामा कालाजारको सङ्क्रमण

खोटाङ, ४ भदौ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका पाँच जनामा कालाजारको सङ्क्रमण देखा परेको छ । स्वास्थ्यचौकी बाहुनीडाँडाका अहेव मदन पण्डितका अनुसार फरक–फरक समयमा उपचार गराएर घर फर्किएपछि पाँच जनामा कालाजार लागेको वि...

आ–आफ्नै घरमा बसेर तीज मनाउन दिदीबहिनीलाई आग्रह

खोटाङ, ४ भदौ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले परापूर्वकालदेखि मनाइँदै आइएको हरितालिका तीजलाई यस वर्ष घरैमा मनाउन आग्रह गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १७ औँ बैठकले...