विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियान

खोटाङ, ६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह पहिचान शुरु गरेको छ । नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्...

जन्तेढुङ्गामा ज्येष्ठ नागरिकलाई घरैमा पुगेर स्वास्थ्य परामर्श

खोटाङ, ५ माघ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई उनीहरुको घरैमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ज्येष्ठ नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार...

नेपालका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौँ, ५ माघ । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्...

दुवै मृगौला पीडित कृष्ण भन्नुहुन्छ, “कसैको सहयोग पाए बाँच्ने थिएँ !”

खोटाङ, ३ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका ५२ वर्षीय कृष्ण खत्री हप्तामा दुई पटक मृगौलाको डायलासिस गराउनुहुन्छ । वीरेन्द्र सैनिक अस्पताल काठमाडौँमा चार वर्षअघि (वि.सं. २०७३ असार १३ गते) भर्ना भएर डायलासि...

गर्भजाँच गर्न साकेलामा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम

खोटाङ, १ माघ । गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गर्नका लागि खोटाङको साकेला गाउँपालिकामा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँचको सुविधा बिस्तार गर्नका लागि गाउँपालिका र वनहर...

चिसो मौसममा सताउने युरिक एसिडबाट बच्न यसो गर्नुहोस

अहिले मौसम चिसो छ । चिसोसँगै शरीरमा हुने समस्या पनि बढ्ने गर्दछ । रुघा, खोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धी समस्याका साथै प्रेसर बढ्ने, मुटुरोग आदि पनि खतरा हुन्छ । चिसोको बेला धेरै देखिने समस्या मध्...

काठमाडौं उपत्यकामा वायु प्रदुषणका कारण उच्च जोखिम

हलेसी खबर काठमाडौं, २१ पुस । नेपालको राजधानी काठमाडौंमा वायु प्रदुषणको उच्च जोखिम बढेको जनाईएको छ । अहिले सम्मकै सबै भन्दा बढी प्रदुषित वायु भएकाले सर्वसाधरणलाई बिनाकाम बाहिर ननिस्कन सरकारले अनुरोध छ । मङ्गलबार अर...

बोपुङमा शुरु भयो सामुदायिक स्वास्थ्य इकाई

हलेसी खबर जन्तेढुँगा, १९ पुस । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ । दुरदराजमा रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै बोपुङको डुम्रेबोटेमा स्थापना गरिएको सामुदायीक स्व...

पालिका स्तरिय बनाउने गरी अस्थायी कोभिड अस्पताल सञ्चालन

हलेसी खबर खोटाङ, १६ पुस । जिल्लाको खोटेहाङ गाउँपालिकाले भविष्यमा १५ शैयाको अस्पताल हुनेगरी हाललाई कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई गाउँपालिकाकै आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्थाका ...

विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु

हलेसी खबर विराटनगर, १ पुस । विराटनगरमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक–एकजनाको मृ...