खोटाङ, १० चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । सम्झौता अनुसार आगामी जेठ १६ गते सक्नुपर्ने भवनको काम निर्माण कम्पन...
जनस्वास्थ्य
हरमटारमा चैत २१ र दिक्तेलमा चैत २६ गतेदेखि निःशुल्क आँखा उपचार शिविर
खोटाङ, ८ चैत । आँखाका बिरामीलाई लक्षित गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार र रावाबेँसी गाउँपालिकाको हरमटारमा निःशुल्क आँखा उपचार शिविरको आयोजना गरिएको छ । आँखाका विभिन्न समस्याबाट पीडित भएका बिरामीको ...
नेपालमा कोरोनाविरुद्धको खोप अभाव, अनुदानको खोप बेइजिङको स्टोरमा
काठमाडौँ, ८ चैत । नेपालमा कोरोनाविरुद्धको खोपको अभाव भइरहँदा चीन सरकारले अनुदान सहयोगमा नेपाललाई दिएको कोरोनाविरुद्धको खोप भने उतै थन्किएको छ । चीन सरकारले चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित ८ लाख डोज खोप अनुदान दिने घो...
बीस लाख खाेप नेपाल भित्रदै
काठमाडौँ, ७ चैत । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पहलमा आउने कोभ्य...
विद्यार्थीलाई स्यानिटरी प्याड, टिफिन क्यारी र दिवा खाजाको व्यवस्था
खोटाङ, २६ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै विद्यालयमा स्यानिटरी प्याड र टिफिन क्यारी वितरण तथा दिवा खाजा कार्यक्रम लागू गरेको छ । नेपाल सरकारको घोषित कार्यक्रम अन्तरगत नगरपालिकाभित्र सञ्...
दिक्तेलमा फेमिली केयर अस्पतालको नियमित सेवा शुरु
खोटाङ, २५ फागुन । फेमिली केयर अस्पतालले खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँत चौकबाट आज (मङ्गलबार)देखि आफ्नो नियमित सेवा शुरु गरेको छ । काठमाडौँस्थित धुमबराहीमा सञ्चालन हुँदै आएको उक्त अस्पताल ...
क्यान्सरपीडित सविताद्धारा उपचारमा सहयोग गर्न अपिल
खोटाङ, २२ फागुन । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारकी २३ वर्षीया सविता थापाले क्यान्सरको उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । शिक्षण अस्पताल काठमाडौँले निधारमा भएको क्यान्सरको उपचारका लागि कम्तिमा रु दश लाख खर्च लाग्...
पाथेकामा निशुल्क स्वास्थ्य शिविर
हलेसी खबर पाथेका, ११ फागुन । पाथेकामा निशुल्क स्वास्थ्य शिविरको शुरु भएको पहिलो दिन २६५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जनसेवा समाज नेपाल र म्द्दल् फाउण्डेशन अमेरिकाको साझेदारीमा शिविर संचालन गरिएको हो । कोरोना ...
बाक्सिलामा सञ्चालित स्वास्थ्य शिविरमा ४५३ सर्वसाधारणको निःशुल्क उपचार
खोटाङ, १० फागुन । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजना गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ४५३ जना सर्वसाधारणले सेवा पाएका छन् । जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित स्वास्...
चार सय ७७ जनाको निःशुल्क स्वास्थ्य परिक्षण्
हलेसी खबर खोटाङ, ६ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जारी निशुल्क स्वास्थ्य शिविर बिहिबार आज सकिएको छ । यस क्षेत्रका चारसय ७७ जनाको स्वास्थ्य परिक्षणका साथै विभिन्न किसिमको उपचार गर्दै दुईदिने शिविर सकिएको हो । ...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 100
- Next Page »










