खोटाङ,३ भदौ । नव युवा सामाजिक सेवा समाज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेले सर्वसाधारणको घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलिएपछि सङ्क्रमण नियन्त्रण गर्न सर्व...
जनस्वास्थ्य
साकेला गाउँपालिकाले खरिद गर्यो एम्बुलेन्स
खोटाङ, ३ भदौ । साकेला गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । बिरामी, घाइते वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पु¥याउन र ल्याउन निःशुल्क सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले एम्...
खुकुरी प्रहारगरी फरार रहेका दुई अभियुक्त प्रहरीको नियन्त्रणमा
खोटाङ, २ भदौ । हलेसी तुवाचुङ नगरपालिका-७ हलेसीकी ३८ वर्षीया सानिका राईलाई धारिलो हतियार (खुकुरी) प्रहारगरी गम्भीर घाइते बनाएर फरार बनेको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको छ । साउन १३ गते राति करीब १० बजे स...
लन्डनमा आमरण अनसनरत धन गुरुङ अस्पताल भर्ना
लन्डन । १२ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बस्दै आएका अनसनकारीमध्येका एकजना अभियन्ता धन गुरुङको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि एम्बुलेन्स बोलाएर मंगलबार साँझ अस्पताल लगिएको छ । अनसनको ११ औं ...
अफगानिस्तानमा रहेका नेपालीको यकिन तथ्याङ्क सरकारसँग छैन
काठमाडौं,१ भदौ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अफगानिस्तानमा जोखिममा रहेका नेपालीको कूटनीतिक पहलमार्फत तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।अफगानिस्तानमा रहेका नेपालीको उद्धारका सम्बन्धमा...
सङ्क्रमित बढेपछि दिक्तेल रुपाकोट मझुवागढीमा दश दिन सिल (फोटोफिचर सहित हेर्नुस)
खोटाङ, १ भदौ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण खोटाङमा पनि दिनानुदिन बढ्दै गएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दश दिनका लागि सिल गरिएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुने दर न...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मंगलबारबाट १० दिनका लागि बन्द
खोटाङ,३२ साउन । कोभिड-१९ को सङ्क्रमण दर बढ्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई मंगलबारबाट पूर्ण रुपमा बन्द गरिने भएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि १५ वडा रहेको नगरपा...
अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं ३२,साउन । गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन,...
आज ३४५१ संक्रमित, ३५ को मृत्युृ
काठमान्डौँ,३२ साउन । नेपालमा थप ३,४५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख १० हज...
तालिबान लडाकुले कब्जामा लिए अर्को बलियो सहर, राजधानी काबुल जोगाउन कठिन
एजेन्सी । तालिबान लडाकु समूहले अफगानिस्तानका एकपछि अर्को गर्दै ठूला र महत्वपूणर् शहर आफ्नो कब्जामा पारिसकेका छन् । ती शहरबाट विस्थापित भएका हजारौँ सर्वसाधारणहरू अहिले ज्यान जोगाउनका लागि तुलनात्मक रूपमा सुरक्षित मानिएको ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 100
- Next Page »










