भरतपुर,११ भदौ । पहिरोले चितवन जिल्लास्थित मुग्लिन-नारायणगढ सडक दुइतर्फ नै अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो झरेपछि बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।...
जनस्वास्थ्य
मुलुकभर थप २०६५ जनामा कोरोना पुष्टि, २३३७ जना निको भए
काठमाडौं,११ भदौ । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय...
बाढी प्रभावितका लागि भारतले दियो ८ करोड बराबरको राहत सामाग्री
काठमाडौ,११ भदौ । भारतले १५ जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि ८ करोड बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार भारत सरकारको तर्फबाट मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले नेपाली ८ करोड बराब...
युवतीको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिएन : मृतकका आफन्त
खोटाङ, १० भदौ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राईको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको उनका आफन्तले गुनासो गरेका छन् । आफ्नै घरको बरण्दामा झुण्डिएको अवस्थामा भदौ...
मुलुकभर थप २४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु
काठमान्डौं,१०भदौ। लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका...
आफ्नै दाजुको हत्या गर्ने भाइसहित १५ वर्षीय किशोर पक्राउ
सन्तोश पौडेल खोटाङ,१० भदौ । आफ्नै दाजुको हत्या गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित काँडेका २३ वर्षीय भाइ नारायण थापा र स्थानीय १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो घरबाट...
संसदीय दलका नेता भीम आचार्यका भाइ मृत फेला
विराटनगर,१० भदौ । मुख्यमन्त्री बन्ने तयारीमा रहेका प्रदेश–१ एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ मृत फेला परेका छन्। सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको ओछ्यानमा ५९ वर्षीय राम आचार्य मृत फेला परेको जिल्ला ...
भ्रम फैलाएर बिरामीलाई दुःख दिने १० विचौलिया पक्राउ
काठमाडौँ,९ भदौ । प्रहरीले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचारका लागि आउने बिरामीहरुलाई भ्रम फैलाई दुःख दिने १० विचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीराम चौधरी, सूर्य नारायण यादव, मो.ज...
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६११ कोरोना संक्रमित थपिए
विराटनगर,९ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र एक हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक ...
आयुर्वेद खोटेहाङ आफ्नै भवनमा
खोटाङ,९ भदौ । आयुर्वेद शाखा खोटाङबजारको नवनिर्मित भवन सञ्चालनमा ल्याइएको छ । वि.सं. २०७२ असार २० गते शाखा कार्यालयको रुपमा स्थापना भए पनि भाडाको घरमार्फत सेवा प्रवाह गर्दै आएको छ वर्षपछि आर्युवेदको आफ्नै कार्यालय भवन नि...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 100
- Next Page »








