खोटाङ, ३१ असोज । खोटाङमा बाला झुलेर पाक्न लागेको धानमा शनिबार बेलुकादेखी आएको वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ । जिल्लाका अधिकांश क्षेत्रमा धानबाली लगायत विभिन्न नगदेबाली तथा परम्परागत बालीहरुमा क्षती पुगेको हो । ...
जनस्वास्थ्य
खोटाङमा घरको बरण्डाबाट लडेर घाईते महिलाको मृत्यु
खोटाङ, १८ असोज । खोटाङमा गए राती आफ्नै घरको बरण्डाबाट लडेर गम्भिर घाईते भएकी एक महिलाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ्की ६० वर्षीय कमला राईको जिल्ला अस्पताल दिक्तेलमा उपचारका क्रममा सोही रा...
आफैंले बढाएको भाडा लागू गर्न माग गर्दै रिङरोडमा ५१८ सवारी ‘होल्ड’ चावहिलमा यात्रुको अवरोध
काठमान्डौ । यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग गरेर काठमाडौंको चक्रपथमा सवारी साधान रोकेर राखेका छन् । सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई ट्राफिक प्रहरी महाशाखाले कारवाही शुरु गरेको छ । आइतबार ५४ वटा ...
भारतबाट दश लाख डोज ‘कोभिसिल्ड’ खोप आउँदै
काठमाडौं । दशैं अघिनै भारतबाट दश लाख डोज खोप नोपल आउने भएको छ । भारतको सिरम ईन्स्टिच्यूटमार्फत कोभिसिल्डको १० लाख मात्रा खोप यो हप्ताभित्रै आउने भएको हो । नेपाल सरकारले भारतसँग खरिद गरेको २० लाख डोजको पूरक खोप नेपाल ल...
आदिवासी जनजाति युवा महासङ्घले वितरण गर्यो हलेसीका दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री
खोटाङ, १७ असोज । नेपाल आदिवासी जनजाति युवा महासङ्घले हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । महासङ्घ केन्द्रीय उपाध्यक्ष शुभलाल राईको नेतृत्वमा सङ्कलन गरिएको रकमबाट स...
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
खोटाङ, १६ असोज । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स १ त ७०७१ नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा द...
बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी बजारमा बिक्री बितण शुरु
लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण शुरु गरिने भएको छ। नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ। बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले क...
साकेलामा अशक्त नागरिकको घरमै लगेर नागरिकता वितरण
खोटाङ, १३ असोज। साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाण-पत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म प...
पछिल्लो २४ घण्टामा १११३ जना कोरोनामुक्त, ८ को मृत्यु
फाइल तस्वीर काठमान्डौं। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मुलुकभर र १ हजार ११३ जना निको भएर घर फर्किएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा दे...
पछिल्लो २४ घण्टामा १५५० जना कोरोनामुक्त ९ को मृत्यु
फाइल तस्वीर काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ । पछिल्ल...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 100
- Next Page »










