खोटाङ, २ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाका स्वर्गीय शिक्षक शुभसेर राईको नाममा स्मृति प्रतिष्ठान बनाउने घोषणा गरिएको छ । वि.सं.२००६ साल साउन २६ गते जन्म भइ २०७८ साल भदौ ५ गते निधन भएका शिक्षक र...
जनस्वास्थ्य
निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ प्रकारकामात्रै उपलब्ध
खोटाङ, ३० कातिक । सरकारले निःशुल्क उपलब्ध गराएको ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पताल खोटाङमा २८ प्रकारकामात्रै पाइएको छ । सामान्य अवस्थाका बिरामीका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मुलुकभरका ७७ वटै ...
आफ्नै भाइले गरे दाजुको हत्या
इलाम,३० कातिक । इलामको सन्दकपुर गाउँपालिका–१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् । भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा...
प्रदेश एकमा २९ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, २९ कातिक । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नम्बर- १ मा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण पुष्टि भएको सामाज...
बोलेरो जिप दुर्घटना हुँदा तीन को मृत्यु, १३ जना घाइते
हलेसी खबर सम्वाददाता ओखलढुङ्गा, २९ कातिक । ओखलढुंगा सुनकोशी गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार विहान चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको प्रदेश ३-१०२२-च...
मुस्ताङ भीषण हिमपहिरो, घाइतेहरुको संख्या बढ्यो
काठमाडौं, २८ कातिक । भीषण हिमपहिरो झरेपछि हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा तनाव उत्पन्न भएको छ । त्यहाँको टुकुचे हिमालमा हिमपहिरो जाँदा १५० भन्दा धेरै चौरीगाई हराएका छन् । थासाङ गाउँपालिका कोबाङ...
फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु
कास्की, २८ कातिक । पौडी खेल्ने क्रममा पोखराको फुस्रे खोलामा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबीबीएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका...
एक नम्बर प्रदेश : २९ जनामा कोरोना सङ्क्रमण पुष्टि
खोटाङ, २८ कातिक । पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको सामाजिक ...
गोरखा : भालुमारामा नेपाली सेनाको ट्रक दुर्घटना
गोरखा, २८ कातिक । जिल्लाको सिरानचोक गाउँपालिका-५ स्थित भालुमारामा नेपाली सेनाको रिपुमर्दन गणको ट्रक दुर्घटना भएको छ । भच्चेकमा तालिमको बन्दोबस्तीका समान पुर्याएर फर्कने क्रममा रिपुमर्दन गणको ट्रक भालुमारा सडकबाट ३० मिटर...
विलासी बन्दै यौन व्यापार
काठमान्डौ,२७ कातिक । २४ वर्षीया उपमा (नाम परिर्वतन) को कथा केही फरक छ । स्नातकसम्म अध्ययन गरेकी उपमाले आमाको पाठेघरमा पलाएको ट्युमरको उपचार गराउन एउटा फाइनान्समा रिसेप्सनको जागिर सुरु गरेकी थिइन् । जागिर थालेको एक हप्ता ...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 100
- Next Page »









