खोटाङ, १५ मङ्सिर । यही मङ्सिर–२२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई आ–आफ्नै क्षेत्रमा कोरोना विरुद्धको खोप ...
जनस्वास्थ्य
भालुको टोकाइबाट ८२ बर्षीय वृद्ध गम्भीर घाइते
पाँचथर, ९ मंसिर । भालुको टोकाइबाट पाँचथरमा एक वृद्ध गम्भीर घाइते भएका छन् । फालेलुङ गाउँपालिका -३ का ८२ बर्षीय रामकुमार राई गम्भीर घाइते भएका हुन् । स्थानीय ठेप्चे भन्ने ठाउँमा गोठमा बस्दै आएका वृद्ध राई वस्तु खोलेर ख...
मुलुकभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु
काठमाडौँ, ८ मंसिर। मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको आरटी-पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ३...
माओवादी केन्द्र रुपन्देही इन्चार्ज बण्जाडेको सवारी दुर्घटनामा मृत्यु
बुटवल, ८ मंसिर । माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बण्जाडे (टंकमणी)को बुधबार बिहान सावारी दुर्घटनामा मृत्यु भएको छ । मोटरसाइकलमा सवार बन्जाडेलाई मंगलबार राति बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा गम्भीर घाईते भए...
जीप दुर्घटना हुँदा सात जना घाइते
रसुवा, ७ मंसिर । रसुवास्थित पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा बुधबार साँझ यात्रुबाहक टाटा सुमो जीप दुर्घना हुँदा सात जना घाइते भएका छन् । जीपले गोसाइँकुण्ड गाउँपालिका-६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबा...
गोरखामा बुहारीको कुटाइबाट जेठाजुको मृत्यु
हलेसी खबर सम्वाददाता गोरखा, ७ मंसिर । गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका-४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको हो । आफ्नै भाइबुहा...
प्रदेश —१ मा ५७ जनामा कोरोना संक्रमण पुष्टि
खोटाङ, ७ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर—१ मा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन सय ५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुुष्टि भएको हो । पीसीआर ...
आगलागीमा जलेर तीन बालकको मृत्यु
सिन्धुपाल्चोक, ७ मंसिर । जिल्लाको हेलम्बु गाउँपालिका-७ सुर्सिङमा सोमबार राती भएको आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनका ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङका ५ वर्ष...
आफ्नै बाबुले गरे छोराछोरी माथि एसिड प्रहार
सोलुखुम्बु, ६ मंसिर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ बसन्त बजारमा आफ्नै बाबुले छोराछोरी माथि एसिड प्रहार गरेका छन् । सोमबार राति करिब ८ : ४० बजेको समयमा मादक पदार्थ सेवन गरेका वर्ष अन्दाजी ५५ का मोहन बराईलीले आफ्न...
पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना संक्रमण
काठमाडौं, ६ मंसिर । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९२१ जनाको आरटी-पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 100
- Next Page »










