नवलपरासी । जिल्ला अदालत नवलपरासीले बालिकालाई जबर्जस्ती करणी गर्ने एक प्रतिवादीलाई अठार वर्ष कैद सजाय सुनाएको छ । सजाय पाउनेमा बर्दघाट नगरपालिका-१२ बस्ने प्रकाश पौडेल रहेको जिल्ला अदालतले जनाएको छ । प्रतिवादी पौडेलले ...
जनस्वास्थ्य
खोटाङमा कोरोना सङ्क्रमितको सङ्ख्या १४७ पुग्यो, स्वास्थ्य सुरक्षा पालनमा बेवास्ता
खोटाङ, ११ माघ । खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित हुनेको सङ्ख्या १४७ पुगेको छ । अघिल्लो दिनसम्म ११३ जना सङ्क्रमित रहेको जिल्लामा आज मङ्गलबार एकै दिन ३४ जना सङ्क्रमित थपिएका हुन् । जिल्लाका सबै सक्रिय सङ्क्र...
कोरोना सङ्क्रमण बढ्न थालेपछि दशवटै स्थानीय तहका हाटबजार बन्द
खोटाङ, ७ माघ । कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसि)ले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यून...
स्वास्थ्य सावधानी अपनाएर कार्यक्षेत्रमा खट्न महासङ्घको आग्रह
खोटाङ, ७ माघ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले कोभिड-१९ को महामारीका समयमा स्वास्थ्य सावधानी अपनाएर कार्यक्षेत्रमा खट्न पत्रकारलाई आग्रह गरेको छ । दिनानुदिन कोरोना संक्रमण दर वृद्धि हुँदैगएको अवस्थामा महासंघले ब...
कार्यालय प्रमुखलाई नै कोरोना सङ्क्रमण पूष्टि :कार्यालयको सम्पूर्ण सेवा स्थगित
खोटाङ, ६ माघ । इलाका प्रशासन कार्यालय खोटाङबजारका कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण पूष्टि भएपछि प्रशासनको सेवा स्थगित गरिएको छ । कार्यालय प्रमुखलाई सङ्क्रमण पूष्टि भएपछि बुधबारदेखि इलाका प्रशासन कार्यालयको सम्पूर्ण सेव...
जिल्ला प्रशासन कार्यालय खोटाङद्धारा भीडभाड कार्यक्रममा रोक
खोटाङ, ६ माघ । कोरोना भाइरस (कोभिड-१९¬) को संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले भिडभाड हुने खालका कार्यक्रम गर्न रोक लगाउने निणर्य गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ब...
मास्क कालोबजारी गरेको आरोपमा दुई जना औषधि व्यवसायी पक्राउ
बागमती । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब...
कोरोनाविरुद्धको खोपका लागि विद्यालय खुलाइने, विद्यार्थीमा छायो खुसियाली
खोटाङ,४ माघ । सरकारले यहि माघ १६ गतेदेखि २० गतेसम्म कोरोनाविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निणर्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड-१९ रोकथाम गर्ने विषयमा विभिन्न मन्त्रालयका प्रति...
खोटाङ प्रहरीद्धारा ‘आत्महत्या नगरौ, बाँचौ र बचाऔं’ लघु चलचित्र निर्माण
खोटाङ,४ माघ । प्रहरीले आत्महत्या रोकथाममा सचेतना पुर्याउने उद्देश्यले लघु चलचित्र निर्माण गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले समाजमा घटिरहेका आत्महत्याका घटनालाई न्युनिकरण र निरुत्साहन गराउनका लागि ‘आत्महत्या नगरौ,...
काठमाडौंलगायत तीन जिल्लामा ‘स्मार्ट लकडाउन’ के-के गर्न पाइन्छ ?
काठमाडौं,४ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । दिनानुदिन कोरोना संक्रमितको सङ्ख्या बढुदैगएपछि काठमडौंसँगै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले मंगल...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 100
- Next Page »









