एक्स–रे सेवा बन्द भएपछि सेवाग्राही मारमा

खोटाङ, २६ मङ्सिर । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्...

एकीकृत घुम्ती शिविरमा २५३ जना सेवाग्राहीले लिए सेवा

खोटाङ, २६ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा २५३ जना सेवाग्राहीले सेवा लिएका छन् । नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा १५७ जना जेष्ठ नागरिकलाई परिचयपत्र, ७५ जन...

हरेक गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउँछौँ : बाम–लोकतान्त्रिक गठबन्धन

खोटाङ, २६ कातिक । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले हरेक गाउँपालिकामा एक÷एकवटा अस्पताल निर्माणगरी विशेषज्ञ डाक्टरसहितको स्वास्थ सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी मङ्सिर–४ गते हुने प्रत...

शल्यक्रियामार्फत प्रसूति गराउने सेवा महिनादिनपछि पुनः सञ्चालनमा

खोटाङ, २७ असोज । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा महिनादिन पश्चात पुनः सञ्चालनमा ल्याइएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि गत भदौ–२६ गते बन्द भएको ...

दिक्तेलमा डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु

खोटाङ, ४ असोज । दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दिनानुदिन नगरपालिकामा डेङ्गुका बिरामी देखा पर्न थालेपछि नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको लार...

खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालीन बन्द

खोटाङ, २६ भदौ । जिल्ला अस्पताल खोटाङमा गर्भवतीलाई शल्यक्रियामार्फत प्रसुति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया (शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचार...

भाइरल ज्वरोले स्वास्थ्यकर्मीसमेत बिरामी, औषधि सेवन गर्दै उपचार गर्न बाध्य

खोटाङ, १ भदौ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिन यता अधिक ज्वरो आउने, टाउको दुख्ने, जोर्नी खाने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण देखिने बिरामीको चाप बढेको हो ।...

खोटाङमा पुनः देखियो कोरोना, २१ जनामा सङ्क्रमण पुष्टि

खोटाङ, २४ साउन । खोटाङमा पुनः कोरोना भाइरस (कोभिड—१९)को सङ्क्रमण देखिन थालेको छ । जिल्ला अस्पताल खोटाङमा गरिएको ५८ जनाको एन्टिजेन परीक्षणमा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ३६ प्रतिशतमा सङ्क्रमण द...

दिक्तेलमा रु एक करोड ५० लाखको अक्सिजन प्लान्ट सञ्चालन

खोटाङ, २३ साउन । जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, १ नं. प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रु एक करोड ५० लाख लगानीमा स्थापना गरिएको अक्सिजन प्लान्ट आज (सोमबार)...

दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

खोटाङ, ३२ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ६५१ बालबच्चाले सबै खालका खोपको मात्रा ...