खोटाङ, ८ चैत । हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ...
जनस्वास्थ्य
शरीरमा आगो लगाएर खोटाङका एक युवकद्धारा आत्मदाह प्रयास
खोटाङ, ४ फागुन । आफ्नो शरीरमा आफै आगो लगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका २८ वर्षीय भोलाकाजी बास्तोला गम्भीर घाइते भएका छन् । गएराति शरीरमा आगो लगाएर आत्मदह प्रयास गरेका भोलाकाजीको जिल्ला अस्पताल दिक्ते...
शिविरमा १०३ वर्षीय वृद्धसहित ६४ जना आँखा रोगीको निःशुल्क शल्यक्रीया
खोटाङ, ४ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको तीनदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिविरमा ६४ जना मोतिबिन्दु भएका व्यक्तिको शल्यक्रीया गरिएको छ । हेल्पिङ हेण्ड अस्पताल काठमाडाँैसँगको सहकार्यमा ...
जटिल किसिमका बिरामीको आवतजावत र खानेबस्ने खर्च गाउँपालिका व्यहोर्ने
खोटाङ, २ फागुन । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले जटिल प्रकारको रोग लागेर अन्यत्र उपचारका जानुपर्ने बिरामीलाई अस्पतालसम्म जाने–आउने र उपचार गर्दा बिरामी र कुरुवाको खाने–बस्ने व्यवस्था गाउँपालिकाले व्यहोर्ने बता...
खोटाङमा १६ वटा एम्बुलेन्स : चाहिएको समयमा एउटा पनि हुँदैन !
खोटाङ, २७ माघ । छ वर्षअघि (वि.सं. २०७३ चैत–२६ गते) खोटाङ सेवा समाज बेलायत (यूके)ले जिल्लाका लागि सातवटा एम्बुलेन्स र एक थान अल्ट्रासाउण्ड मेसिन एकैसाथ उपलब्ध गराएको थियो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बास...
हलेसी तुवाचुङमा घरमै पुगेर २२५ जना महिलाको पाठेघर सम्बन्धी निःशुल्क उपचार
खोटाङ, १७ माघ । हलेसी तुवाचुङ नगरपालिकामा पाठेघर सम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क गरिएको छ । एघार वडा रहेको उक्त नगरपालिकाको सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघर सम्बन्धी समस्या भएका महिलाको घरमै ...
दिप्रुङ चुइचुम्मामा जेष्ठ नागरिकलाई जाडो छल्न सिरक वितरण
खोटाङ, ९ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको छ । गाउँपालिकाको लक्षित वर्ग कार्यक्रम अन्तरगत ८३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइवरको न्यानो सिरक वितरण गरेको हो । जेष...
शम्भु तिवारीको पीडा : टाउकोभरी ऐजेरु नै ऐजेरु, उपचार गर्न खर्च अभाव
खोटाङ, ६ माघ । “टाउको भरी ठूला–ठूला फोका छन् । फोकाहरु वर्षेनी बढीरहेका छन्”, खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले भन्नुभयो, “ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्नसमेत समस्या हुन थालेको ...
पाठेघर खसेकाहरुको उपचार गर्न घरघरमा स्वास्थ्यकर्मी
खोटाङ, २३ पुस । हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरुको पाठेघर जोगाउन स्वास्थ्यकर्मीलाई प्रत्येक घरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर (आङ) खस्ने समस्या भएका महिलाहरु अत्यधिक रहेकाले त्यसको उपचारका लागि प्रत्येक घरमा स्वा...
लफ्याङका जेष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक
खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका जेष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० जना वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 100
- Next Page »










