आठ हजार ७७७ थपिए, चार हजार २२ कोरोनामुक्त, मृत्यु कति भए ?

बैशाख २६ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको ...

दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँझेच्यानडाँडा शिल

खोटाङ, २० वैशाख । एउटै वडाका दुई जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई शिल गरिएको छ । ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सोम...

लुम्बिनी प्रदेशमा कोरोना कहर : कोही हेलिकोप्टर चढेर काठमाडौं, कोही आफै अक्सिजन बोकेर अस्पतालमा

बुटवल, २० वैशाख । लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका चारवटा सरकारी अस्पतालमा बेड अभाव देखिएको छ । गम्भीर खालका बिरामीको उपचारका लागि भेन्टिलेटर, अक्सिजनयुक्त बेड लगायतका सुविधा नभएपछि नयाँ बिरामी...

पत्रकार महासङ्घ खोटाङका सचिव रिजाललाई कोरोना सङ्क्रमण

खोटाङ, १८ वैशाख । नेपाल पत्रकार महासङ्घ खोटाङका सचिव लोकमणी रिजाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । देश पोष्ट अनलाइनका सम्पादकसमेत रहनुभएका सचिव रिजाललाई सङ्क्रमण भएको पुष्टि भएपछि हाल कोभिड अस्पताल बिराटनगर भर्ना गरिएक...

दिक्तेल बजारमा पत्रकार महासङ्घको सम्पर्क कार्यालय स्थापना

खोटाङ, १८ वैशाख । नेपाल पत्रकार महासङ्घ खोटाङले दिक्तेल बजारस्थित भवनगैरामा सम्पर्क कार्यालय स्थापना गरेको छ । कृषिविज्ञ मदन राईले निःशुल्क उपलब्ध गराउनुभएको रत्नपार्कस्थित जग्गामा कार्यालय भवन निर्माण गरिएको भएपनि सञ्चा...

सहकारी सङ्घका अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु

खोटाङ, १६ वैशाख । जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सहकारीकै कामको सिलसिलामा पोखरा पुग्नुभएका अध्यक्ष जोशीमा कोरोना सङ्क्रमण देखिएपछि पोखरास्थित आम्दा अस्पतालमा उपचार गराउँ...

नगरपालिकाले दिक्तेलमा बनायो ३२ बेडको आइसोलेसन सेन्टर

खोटाङ, १५ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्षित गर्दै ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । देशभर कोभिड–१९ को सङ्क्रमण फैलिन थालेपछि जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर...

त्रिधार्मिक धाम हलेसीसहित सम्पूर्ण मठमन्दिर तथा हाटबजार १५ दिनका लागि बन्द

खोटाङ, १५ वैशाख । कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिरसहित जिल्ला विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द...

कोभिडका कारण विद्यालयस्तरका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने

काठमाडौँ, १२ वैशाख । कोभिड सङ्कट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले विद्यालयस्तरका सबै परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो । सोमबारदेखिका सबै परी...

अक्सिजनसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारद्धारा भारतलाई पत्र

काठमाडौँ, १२ वैशाख । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सा...