काठमाडौँ। यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । दुबईमा आज भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा सात विकेट गुमाएर पुरा गरेको हो ।...
खेलकुद
नेपाल–युएइ सिरिज जित्नेले तीन लाख पाउने
काठमाडौँ। नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ)को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिज जित्नेले रु तीन लाख १४ हजार पाउने भएको छ । युएइ क्रिकेट बोर्डकाले आज जारी गरेको विज्ञप्...
पहिलो पटक विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने
धादिङ। यहाँ पहिलो पटक विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले ...
मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाली सेनाको शेरगण विजयी
खोटाङ, ७ माघ ः नेपाली सेनाको शेरगण मुडे ब्यारेक र जिल्ला खेलकुद विकास समिति खोटाङबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शेरगण विजयी भएको छ । दिक्तेलस्थित मुडे ब्यारेकमा सोमबार आयोजना गरिएको मैत्रीपूर्ण प्रतियोगितामा जि...
महिला क्रिकेटः समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
काठमाडौँ। थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्...
महिला क्रिकेट: नेपाल युएईलाई पराजित गर्दै सेमिफाइनलमा
काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास २०१९ क्रिकेट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेटस् (युएई)लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफा...
आइसिसीको नयाँ बरियताः पारस र सोमपाल एक स्थानमाथि
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत स्थानमा रहेको छ ।आइसिसीले आज सार्...
एक दिवसीय र टी ट्वान्टी सिरिजको बन्द प्रशिक्षण शुरु
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु ...
डिपिएल अक्सन सम्पन्न, छ टोलीले किने ७२ खेलाडी
काठमाडौँ। तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज सम्पन्न भएको छ । माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेला...
अन्तरमाविस्तरीय छात्र फुटबल प्रतियोगिता शुरु, एघार जना उत्कृष्ट खेलाडी छात्रबृत्तिका लागि छनौट गरिने
खोटाङ, २० पुस । उत्कृष्ट खेलाडी छनौटका लागि खोटाङको दिक्तेलमा अन्तर माविस्तरीय छात्र फुटबल प्रतियोगिता शुरु भएको छ । खोटाङ फुटबल एकेडेमीको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको हो । जिल्लामा व्यावसायिक खेलाडी उत्पा...
