अँध्यारो भएपछि उद्घाटन खेल स्थगित

धरान । अँध्यारो भएपछि धरानमा आजदेखि शुरु भएको २१औँ बुढासुब्बा गोल्डकपको उद्घाटन खेल स्थगित भएको छ । सीएमजी क्लब सङ्कटा र मेची नेत्रालय काँकरभिट्टाबीचको खेल स्थगित भएको हो । उद्घाटन शत्र लामो भएका कारण खेल ढिलो गरी शुरु ...

वर्षाले डिपिएलको खेल तालिका प्रभावित

धनगढी। शनिबारदेखि शुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होट...

नेपालद्वारा युएई ४ विकेटले पराजित

काठमाडौं । युएई विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । युएईले दिएको एक सय ८ रनका लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९।३ ओभरमा एक सय ११ रन बनाउँदै पूरा गरेको हो । जितसँग नेपालले श्रृंखला १-१ को...

यूएईसँग नेपाल २१ रनले पराजित

काठमाडौं । टीट्‍वेन्टी शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ । बिहीबार भएको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपाल २१ रनले पराजित भएको हो । दुबईस्थित अन्तर्राष...

यस्तो बन्दैछ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, १० फोटोमा हेर्नुहोस्

काठमाडौं । चितवन नगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेृको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा भएको छ । चितवनमा भरतपुर महानगरपालिकाको जग्गामा निमार्ण हुन लागेको रंगशालाको थ्रिडी डिजाइन सार्वजनिक भ...

नेपाल–युएई पहिलो टि–२० बिहीबारः नेपाललाई इतिहास रच्ने अर्को अवसर

काठमाडौँ। युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो ...

अन्तर मिडिया मैत्रीपूर्ण फुटसल प्रतियोगीताको उपाधी हलेसी खबर डटकमलाई

काठमाडौ । पुरानो इन्भेष्टमेण्ट प्रा.लि. तीनकुने काठमाडौले आयोजना गरेको अन्तर मिडिया मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि हलेसी खबर डटकमले जितेको छ । आज भएको हलेसी खबर डटकम र जनबोली डटकमबीचको खेलमा १ गोलको अग्रताले हलेसी...

अन्तर मिडिया मैत्रीपूर्ण फुटसल प्रतियोगीतामा १ गोलको अन्तरले जनबोली डटकम विजयी

काठमाडौ । पुरानो इन्भेष्टमेण्ट प्रा।लि। तीनकुने काठमाडौले आयोजना गरेको अन्तर मिडिया मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जनबोली डटकमले जितेको छ । आज भएको हलेसी खबर डटकम र जनबोली डटकमबीचको खेलमा १ गोलको अग्रताले जनबोलीले...

नेपाललाई ऐतिहासिक सफलता, नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय श्रृंखला

काठमाडौं  : नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षम...

कप्तान पारस खड्का कीर्तिमानी शतक बनाउँदै खेलबाट आउट

काठमाडौं ।।कप्तान पारस खड्का कीर्तिमानी शतक बनाउँदै खेलबाट आउट भएका छन् । उनले एक सय ९ बलमा १५ चौका र एक छक्कासहित एक सय १५ रन जोड्दै आउट भएका हुन् ।, उनी अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाड...