प्रथम सोल्मा यू–१७ फुटबलको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लबलाई

खोटाङ, ५ कातिक । प्रथम सोल्मा यू–१७ फुटबल प्रतियोगिताको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लब (निलो)ले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको आफ्नै खेल मैदानमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा दिक्...

बुद्धिचालमा सुनुवार, बाघचालमा राई र टेबलटेनिसमा आचार्य प्रथम

खोटाङ, २० असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न जिल्लास्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका रविन सुनुवार प्रथम हुनुभएको छ । जिल्लाका विभिन्न स्थानीय तहका २४ ...

आयोजक केएफएले उचाल्यो भेट्रान फुटबल प्रतियोगिताको उपाधि

खोटाङ, १० असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो केएफए अन्तर संस्था तथा भेट्रान फुटबल प्रतियोगिता–२०८१’ को उपाधि आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेलम...

झापाले जित्यो कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि

खोटाङ, २५ असार । खोटाङको बुइपामा आयोजित कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज (मङ्गलबार) साँझ सम्पन्न फाइनल खेलमा भोजपुर...

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज

खोटाङ, २५ असार । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अ...

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र भोजपुर फाइनल प्रवेश

खोटाङ, २३ असार : खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा झापा र भोजपुर फाइनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज (आइतबार) सम्पन्न सेमिफाइनल खेलम...

कोशी प्रदेशस्तरीय महिला फुटबल : अविरल वर्षा र कुहिरोले खेल प्रभावित

खोटाङ, २२ असार । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित प्रतियो...

कोशी प्रदेशस्तरीय महिला फुटबल : ओखलढुङ्गा र ताप्लेजुङ सेमिफाइनल प्रवेश

खोटाङ, २१ असार । खोटाङको बुइपमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ओखलढुङ्गा र ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी प्रतियोगितामा ओखलढ...

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : शुक्रबार चार खेल सञ्चालन हुँदै

खोटाङ, २१ असार । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो दिन आज (शुक्रबार) चार खेल हुँदै छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा बिहीबारद...

प्रदेशस्तरीय महिला फुटबल : ओखलढुङ्गा, ताप्लेजुङ, ईलाम र खोटाङको विजयी यात्रा शुरु

खोटाङ, २० असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा शुरु भएको कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको पहिलो दिन चारवटा खेल सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा...