नेकपा खोटेहाङद्धारा नौँवटै वडामा श्रम शिविर सञ्चालन

खोटाङ, ४ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटेहाङ गाउँपालिकास्तरीय समितिले श्रम शिविर सञ्चालन गरेको छ । नेकपा गाउँपालिकास्तरीय समितिमा आवद्ध नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागितामा सञ्चालन गरिएको एक दि...

प्रधानमन्त्रीको गतिविधिबारे छलफल गर्न जसपाका नेताहरु देउवा निवासमा

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीको पछिल्लो गतिविधि र त्यसबाट पर्नसक्ने असरबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । शनिबार साँझ बूढानीलकण्ठस्थित द...

राप्रपाले राजसंस्था माग गर्दै आन्दोलन गर्ने

हलेसी खबर काठमाडौं, २ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थाको मागगर्र्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको ...

‘स्थायी समिति बैठकमा पेश भएको प्रस्ताव फिर्ता भन्ने हल्ला निराधार’

काठमाडौँ, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले स्थायी कमिटी बैठकमा पेश भएका राजनीति प्रस्ताव फिर्ताको हल्ला निराधार भएको जनाएको छ । आज बसेको स्थायी कमिटी बैठकका निर्ण...

नेकपा स्थायी समितिको बैठक पुस ५ सम्म स्थगित

हलेसी खबर काठमाडौं, १ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक पुस ५ गते बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठक पुस ५ गते बस्नेगरी स्थगीत गरिएको...

खोटाङमा विप्लव कार्यकर्ता बाग्ध्वज पक्राउ

हलेसी खबर खोटाङ, १ पुस । खोटाङमा फेरीपनि विप्लव कार्यकर्ता पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा विप्लव कार्यकर्तालाई नेपाल र प्रहरी ...

संसदको नियमित अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

हलेसी खबर काठमाडौं, १ पुस । विकसित राजनीतिक परिस्थितीका बारेमा छलफल गर्न बसेको नेपाली काँग्रेसको बैठकले तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष...

ओली-प्रचण्डबीच प्रतिवेदन फिर्ता लिन सहमत

काठमाडौं /सत्तारुढ दल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी कमिटीमा पेस भएका छुट्टाछुट्टै प्रतिवेदन फिर्ता लिने र पार्टीलाई २६ भदौको समझदारीको स्थितिमा फर्काउने सहमति भएको छ । महासचिव विष्ण पौ...

नेकपामा सहमतीको संकेत : अध्यादेश फिर्ता, ओली बैठकमा सहभागी

काठमाडौं, १ पुस । विवादको चुचुरोमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा सहमतीको संकेत देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएपछ...

संसदको विशेष अधिवेशन माग्दै नेकपा सांसद शीतलनिवासमा

हलेसी खबर काठमाडौँ, १ पुस । सत्तारुढ दलका प्रतिनिधी सभा सदस्य एवं संघीय सांसदहरुको टोलि शीतलनिवास पुगेका छन् । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै उनिहरु निवेदन लिएर राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । ...