खोटाङ, ८ मङ्सिर । प्रदेशसभा (ख) खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भूपेन्द्र राई भारी मतले विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का रामप्रसाद दङ्गालभन्दा दुई हजार १४० बढी म...
राजनीति
खोटाङ : प्रदेशसभा (क) मा एमाले उम्मेदवार पाँचकर्ण राई (पीके) विजयी
खोटाङ, ८ मङ्सिर । खोटाङ प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार १९२ मतान्तरले पराजित...
प्रतिनिधिसभामा पासाङ तथा प्रदेशसभा (क)मा पिके र (ख)मा भूपेन्द्रको अग्रता
खोटाङ, ७ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले लगातार मतान्तर फर...
प्रदेशसभा (क)मा एमालेका पाँचकर्ण राई ‘पिके’को अग्रता
खोटाङ, ७ मङ्सिर । प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’को अग्रता क्रमशः बढ्दै गएको छ । संविधानसभा सदस्यसमेत रहनुभएका पिकेले नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई भन्दा एक हजार २७१ मत ल्याएर अग्र...
खोटाङमा लोकतान्त्रिक–वाम गठबन्धनको अग्रता कायमै
खोटाङ, ६ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले मतान्तर पुनः...
भट्टराईसँगको मतान्तर बढाउँदै मन्त्री पासाङ
खोटाङ, ६ मङ्सिर । प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले मतान्तर...
खोटाङमा लोकतान्त्रिक–वाम गठबन्धनको अग्रता कायमै
खोटाङ, ६ मङ्सिर । एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको खोटाङमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य ...
खोटाङ निर्वाचन अपडेट : प्रतिनिधिसभा सदस्यमा रामकुमार राई ‘पासाङ’को अग्रता
खोटाङ, ६ मङ्सिर । मङ्सिर–४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत खोटाङमा मत गणना जारी छ । शुरुवाती चरणमा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् ...
खोटाङमा राति नौँ बजेपछि मत गणना शुरु गर्ने सर्वदलीय सहमति
खोटाङ, ५ मङ्सिर । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको खोटाङमा आज राति नौँ बजेपछि मत गणना शुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । प्रतिनिधिसभाको एक ठाउँ र प्रदेशसभाको छुट्टा–छुट्टै एक÷एक ठाउँगरी एकैसाथ तीन ठाउँ...
खोटाङमा ४८ प्रतिशत मत खस्यो, मतपेटिका बुझाउनेक्रम जारी
खोटाङ, ५ मङ्सिर । एक लाख ४२ हजार ७९२ मतदाता रहेको खोटाङमा करिब ४८ प्रतिशतमात्र मत खसेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत दिएको प्रारम्भिक जानकारी अनुसार जिल्लामा कुल मतदाता...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 129
- Next Page »






