एमाले अध्यक्ष ओलीले हलेसीमा चढाएको चार लाख भेटी हस्तान्तरण

खोटाङ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चढाएको चार लाख भेटी हस्तान्तरण गरिएको छ । चैत १९ मा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हलेसी म...

कोल्ड स्टोर भबन उद्घाटन

खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । संघीय सांसद निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राव...

दूधकोशी जलाशयुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण शुरु

खोटाङ, २२ चैत । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि तीन जिल्लाका करीब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम शुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि खोटाङको १३ हज...

खोटाङमा ब्रोइलर कुखुराको मासु अभाव, बिना परीक्षण आयातित माछा बिक्री वितरण

खोटाङ, १ चैत । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमीक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुई पटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा...

नेपालमा अहिले कसले कसलाई ठगी गर्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ : आयुक्त चन्द

खोटाङ, २९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार न्यूनिकरणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आयोगमा सिमित जनशक्ति रहेकाले सबै गाउँमा निगरानी गर्न असहज भइरहेको अव...

लागूऔषध गाँजासहित धमाधम पक्राउ पर्दै हलेसी क्षेत्रका व्यवसायी

खोटाङ, २६ फागुन । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई सोमबार लागूऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित बतासेघाट नजिकै पर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारे...

खोटाङमा एमसीसी सम्झौताको चौतर्फी बिरोध, बन्द गराउँदै हिड्ने पाँचजना पक्राउ

खोटाङ, ४ फागुन । एमसीसी सम्झौताको बिरोधमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका भातृ सङ्गठनहरुले खोटाङमा पनि बिरोध प्रदर्शन गरेका छन् । वाईसिएल नेपाल, युवा सङ्घ नेपाल, अनेरास्ववियु (क्रान्तीकारी) र अ...

साकेलाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय विद्युत

खोटाङ, ४ फागुन । साकेला गाउँपालिकाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत पुगेको छ । दुई हजार ३३५ घरधुरी उपभोक्ता रहेको साकेला गाउँपालिकामा नेपाल विद्युत प्राधिकरण तथा गाउँपालिकाको लगानीमा फलामे पो...

दिक्तेलमा साढे चार करोड लगानीमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण

खोटाङ, ३ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कमा निर्माण गरिएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल सरकार, सँस्कृति, पर्यटन तथा...

कोरोना सङ्क्रमण बढ्न थालेपछि दशवटै स्थानीय तहका हाटबजार बन्द

खोटाङ, ७ माघ । कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसि)ले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यून...