खोटाङ, १० असार । केपिलासगढी गाउँपालिकाले रु ३६ करोड ८२ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न ११ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट तथा क...
अर्थ / वाणिज्य
साकेलाको वार्षिक बजेट रु ३४ करोड ५६ लाख
खोटाङ, १० असार । साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । शुक्रबार सम्पन्न १२ औं गाउँसभाले आर्थिक वर्ष २०७९÷०८० का लागि चालुतर्फ रु छ करोड ५७ लाख ४९ हजार ७३० र पुँजीगत...
हलेसी तुवाचुङले ल्यायो रु ६४ करोड ५८ लाखको वार्षिक कार्यक्रम
खोटाङ, ९ असार । हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु ६४ करोड ५८ लाख २७ हजार ४५० बराबरको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । दुर्छिमस्थित होलेसुङ रिसोर्टमा बिहीबार सम्पन्न एघारौँ नग...
दिप्रुङ चुइचुम्माको बजेट रु ६० करोड ६९ लाख ३९ हजार
खोटाङ, ९ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु ६० करोड ६९ लाख ३९ हजार बजेट प्रस्तुत गरेको छ । गाउँसभाको पहिलो अधिवेशनमा गाउँपालिका प्रमुख लोकेन्द्र राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक...
खानेपानीलाई प्राथमिकतामा राखेर प्रदेश १ का सबै जिल्लामा समानुपातिक वजेट ल्याउने मन्त्री राईकाे भनाई
ओखलढुंगा । प्रदेश १ का खानेपानी सिंचाइ तथा उर्जा मन्त्री रामकुमार राईले खानेपानीको क्षेत्रमा प्रदेश १ ले प्राथमिकताका साथ बजेट ल्याउने बताएका छन् । शुक्रबार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाको नवनिर्मित भवनको...
दश स्थानीय तहका लागि रु तीन अर्ब ६२ करोड बजेट : कुन पालिकामा कति ? हेर्नुस् सूचिसहित ।
खोटाङ, २१ जेठ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७९÷०८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट प्राप्त भएको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका लागि समानीकर...
१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटका यस्ता छन् प्राथमिकता
काठमाडौँ, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याउनुभएको छ । जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चत...
एमाले अध्यक्ष ओलीले हलेसीमा चढाएको चार लाख भेटी हस्तान्तरण
खोटाङ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चढाएको चार लाख भेटी हस्तान्तरण गरिएको छ । चैत १९ मा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हलेसी म...
कोल्ड स्टोर भबन उद्घाटन
खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । संघीय सांसद निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राव...
दूधकोशी जलाशयुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण शुरु
खोटाङ, २२ चैत । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि तीन जिल्लाका करीब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम शुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि खोटाङको १३ हज...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 60
- Next Page »










