साप्सुखोला-विजयखर्क लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही

खोटाङ, २९ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको देखिएको छ । नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाख ९९ हजार ९९० लगानीमा सञ्चालि...

शहरबाट गाउँ फर्किएका राई दम्पती कृषि व्यवसायमा रम्दै

खोटाङ, २१ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुमन राई सात वर्षअघिसम्म राजधानी काठमाडौँमा होटल व्यवसाय गर्नुहुन्थ्यो । काठमाडौँको सिनामङ्गलस्थित एयरपोर्टलाइनमा ‘होटल कल्पबृक्ष’ सञ्चालन गर्नुभएका सुमनको ...

साकेलामा व्यवसायिक कफी खेती विकास गर्न कृषकलाई तालिम

खोटाङ, १८ फागुन । साकेला गाउँपालिकाले वडा नं.–५ मात्तिमका कृषकका लागि कफी खेती तालिम दिएको छ । गाउँपालिकाले व्यवसायिक कफी खेती विकास गर्न गरिबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत वडा नं. ५ मात्तिमस...

खोटाङमा वार्षिक रु १५० करोडको आयातित मदिरा खपत !

खोटाङ, १४ फागुन । उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लामा वार्षिक रु १५ अर्बको आयत हुँदा रु २५ करोड बराबरको मात्रै निर्यात हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । वाणिज्य सङ्घको २५ औँ साधारणसभा तथा ११ औँ जिल्ला अधिवेशन उद्घ...

पत्रकार शेर्पा आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

फागुन १३ खोटाङ, खोटाङ उधोग वाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार–२०७९’बाट पत्रकार चिसाङ शेर्पा पुरस्कृत भएका छन् । शनिबार संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन र सचिवालय भवन उद्घाटनका क्रममा पत्रकार शेर्प...

आयल निगममा थानीको मनोमानी, लागत बढाएर २० करोड कुम्ल्याउने योजना बाहिरियो

काठमाडौँ, नेपाल आयल निगम लिमिटेडले डिजेल र पेट्रोल भण्डारणका लागि निर्माण गर्न लागेको दुईवटा ट्याङ्कीमा अनियमितता भएको आरोप लागेको छ। मधेस प्रादेशिक कार्यालयबाट २०७९ असोज ५ मा कुल १ करोड लिटर क्षमताका दुईवटा भण्डारण ट्या...

स्थानीय तहमा चिस्यान केन्द्र : कतै निर्माणाधीन, कतै उपयोगविहीन

खोटाङ, २ फागुन । किसानले उत्पादन गरेका कृषि उपज सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले जिल्लाका तीन स्थानीय तहमा चार वर्षअघि चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापना गर्ने पहल थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–...

महुरे–राजापानी सडक कालोपत्र : अलपत्र छाडेर उपकरणसहित हिँड्यो ठेकेदार

खोटाङ, २४ माघ । सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिएको ठेकेदार कम्पनी निर्माणस्थलमा प्रयोग गरिएका उपकरण उठाएर हिँडेको छ । दिक्तेल–गाईघाट सडकखण्डको (२२ किलोमिटर) महुरे–राजापानी सडकखण्ड...

‘खाने तेलमा मात्रै खोटाङबाट वार्षिक रु डेढ अर्ब रकम बाहिरिन्छ’

खोटाङ, २४ माघ । दश स्थानीय तह रहेको खोटाङका अधिकांश स्थानीय बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएका खाने तेल प्रयोग गर्छन् । वि.सं. २०७८ को जनगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार .दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको खोटा...

कृषि सहकारी, कृषि फर्म र कृषक समूहलाई कृषि यान्त्रिकरण उपकरण

खोटाङ, १९ माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले कृषि सहकारी, कृषि फर्म र कृषक समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदा...