खोटाङ, ४ असार । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपञ्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्या...
अर्थ / वाणिज्य
जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा रु तीन करोड बजेट
खोटाङ, २ असार । कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२÷०८३ को...
यलम्बरको ११० फिट अग्लो शालिक ठड्याइयो, रकम भुक्तानी नहुँदा उद्घाटन अन्यौलमा
खोटाङ, २६ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित प...
पत्रकार महासङ्घ खोटाङको भवनका लागि कोशी प्रदेश सरकारबाट बजेट सुनिश्चित
खोटाङ, २३ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरेको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईको सिफारिसमा अर्थ...
दश स्थानीय तहलाई सङ्घीय सरकारको रु तीन अर्ब ८१ करोड ६० लाख अनुदान
खोटाङ, २३ जेठ । सङ्घीय सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि खोटाङका दश स्थानीय तहलाई रु तीन अर्ब ८१ करोड ६० लाख अनुदान रकम उपलब्ध गराएको छ । अर्थ मन्त्रालयबाट जेठ–१९ गते सार्वजनिक अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणअन...
हलेसी तुवाचुङका महिला, अपाङ्ग र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठा
खोटाङ, २० जेठ । हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । आम्दानीको स्रोत नभएका नगरवासी छनोट गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपा...
सरकारले बजेटमा समावेश गरेसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने विश्वास
खोटाङ, १७ जेठ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी ज...
साढे चार करोड लागतमा बनाइएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा
खोटाङ, १६ जेठ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले १५ कोठे प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु चार करोड ५० लाख लागतमा चार ...
प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन शुरु, नगरपालिकालाई माग धान्न धौ–धौ
खोटाङ, १३ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम शुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने...
सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल शनिबारदेखि सञ्चालनमा
खोटाङ, १० जेठ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाको सिमानामा पर्ने सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ससर्त अनुदान अन्तरगत रु आठ करोड २१...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 59
- Next Page »










