खोटाङ, ४ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले आमा समूहलाई कपास प्रशोधन गर्ने उपकरण प्रदान गरेको छ । व्यवसायिक रुपमा कपास खेती गर्दै आएका वडा नं. ७ महादेवस्थानस्थित कात्तिकेका जुनतारा आमा समूह र गोदावरी आमा समूहलाई नगरपालिकाले...
अर्थ / वाणिज्य
जनप्रतिनिधिको सेवा सुविधा कटौती गर्न सरकारलाई जेष्ठ नागरिक सङ्घको सुझाव
खोटाङ, २ जेठ । ज्येष्ठ नागरिक सङ्घ खोटाङले देशको खस्किँदो आर्थिक अवस्था सुधार गर्नका लागि वडा सदस्यदेखि राष्ट्रपतिसम्मका जनप्रतिनिधिहरुको सेवा सुविधा कटौती गर्न सरकारलाई सुझाव दिएको छ । देशको अर्थतन्त्र जर्जर बनेको सन्दर...
आगजनीका घटना हुनबाट जोगाउने तीन प्रहरी अभिनन्दित
खोटाङ, १ जेठ । किराना पसल सञ्चालन गरिएको घरमा आगजनी गर्दै गरेको देखेपछि घरधनी तथा छिमेकीलाई सूचना दिएर जनधनको क्षति हुनबाट जोगाउन भूमिका निर्वाह गरेकामा तीनजना प्रहरीलाई अभिनन्दन गरिएको छ । वैशाख–३१ गते राति १ः४० बजे दिक...
सडक कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधारमन्त्रीलाई ध्यानाकर्षण
खोटाङ, ३ वैशाख । जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ...
सडक ढलानको गुणस्तर परीक्षण गर्न उपभोक्ता समितिको अवरोध
खोटाङ, २० चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा ढलान गरिएको सडकको गुणस्तर परीक्षणमा निर्माण उपभोक्ता समितिले रोक लगाएको छ । गत असार मसान्तमा सम्पन्न गरिएको सडक ढलानको काम गुणस्तरहीन भएको भन्दै स्थानीय बासि...
उद्योग वाणिज्य सङ्घका अध्यक्षमा गठनबन्धनका उम्मेदवारलाई हराउँदै नेकप (एस)का आचार्य विजयी
खोटाङ, १७ चैत । खोटाङ उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्षमा ठूला तीन राजनीतिक दलका साझा उम्मेदवारलाई भारी मतले हराउँदै नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार राजनप्रसाद आचार्य विजयी हुनुभएको छ । नेपाली काँग्रेस, नेकप...
तातियो उद्योग वाणिज्य संघको चुनाव, स्वतन्त्रको चर्चा
खोटाङ उद्योग बाणिज्य संघको भोली बिहीबार हुने निर्वाचनले दिक्तेलबजारको माहोल तातिएको छ । स्वतन्त्रतर्फबाट अध्यक्षमा राजन प्रसाद आचार्य र तीन दलीय(कांग्रेस,एमाले,माओवादी) भागबण्डाबाट समुन्द्र प्रसाद जोशी अध्यक्षमा प्रतिस्...
खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र
खोटाङ, १५ चैत । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र परेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत नोभेम्बर–३ तारिख (कातिक–१७ गते) मलेसिया पुगेका पाँच युवा नेपालस्थित मेन पावर कम्पनीका एजेन्ट (अर...
ग्राहकको पैसा सापटी लिएर प्रभु बैङ्कका प्रबन्धक खतिवडा महिना दिनअघिदेखि सम्पर्कविहीन
खोटाङ, ६ चैत । प्रभु बैङ्कको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर महिना दिनअघिदेखि सम्पर्कविहीन बनेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैङ्कका प्रबन...
निःशुल्क गर्भवती जाँच कार्यक्रम : बजेटमा अनियमितता भएपछि छानबिन समिति गठन
खोटाङ, ४ चैत । प्रदेश सरकारबाट जिल्ला अस्पताल खोटाङका लागि आएको निःशुल्क गर्भवती जाँच कार्यक्रमको बजेट अनियमितता भएको पाइएको छ । गत साउन-१ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारबाट विनियोजित रु दश लाख बजेट कार्यक्रम नै नगरी स...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 60
- Next Page »










