कक्षा ११ को बोर्ड परीक्षा नलिने सरकारको निर्णय, आन्तरिक मूल्याङ्कन गरिने

काठमाडौँ । यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो । विद्यार्थीको आन्तरिक मूल्याङ्...

असार १ गतेबाट नियमित पठनपाठन शुरु गर्न शिक्षा मन्त्रालयको आह्वान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन शुरु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आज (आइतबार) विज्ञप्ति जारी गर्नुहु...

एसईई परीक्षा हुन्छ, तयारी अवस्थामा रहनुस् ः शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्प...

चिसापानीमा ल्याण्डलाईन टेलिफोन सञ्चालन, पहिलो घण्टी प्रतिनिधिसभा सदस्यलाई

खोटाङ, २ चैत । जन्तेढुङ्गा गाउँपालिकामा ल्याण्डलाईन टेलिफोन सञ्चालनमा ल्याइएको छ । चिसापानी बजारमा रहेको गाउँपालिकाको कार्यालयमा आइतबारदेखि नेपाल टेलिकमको ०३६–४२१०११ नम्बरको ल्याण्डलाईन टेलिफोन सञ्चालनमा ल्याइएको हो । ...

पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत अवरुद्ध

खोटाङ, ४ असोज ः वर्षा रोकिएपछि गएको सुख्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिरोले सात वटा पोल ढालेपछि द...

टेलिकमको इन्टरनेट झनै सस्तियो, सार्वजनिक भयो यस्तो प्याकेज

काठमाडौं । नेपाल टेलिकमले निकै सस्तो इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । टेलिकमले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत एकदमै सस्तो दरको इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो । टेलिकमले ल्याएको यस्तो प्याकेज २...

अदालतका आदेश – एनसेलले लाभकर तिर्नुपर्ने जानकारी पाएको मितिदेखि मात्र लाभकर तिर्नू

सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादमा एनसेलले कर तिर्नुपर्ने भनी थाहा पाएको मितिदेखि मात्रै पूँजीगत लाभकर तिराउनुपर्ने फैसला गरेको छ । न्यायाधीश तेजबहा...

युनियनका कारण टेलिकम धरापमा पर्दैछ – मन्त्री बाँस्कोटा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारी सङ्गठनको राजनीतिक अराजकताका कारण नेपाल टेलिकमले सोचेजस्तो प्रगति गर्न नसकेको बताउनुभएको छ । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय रुपन्...

थाहा पाउनुहाेस्, वैज्ञानिक न्युटनबारे रोचक तथ्य

काठमाडौ‌ं । महान् वैज्ञानिक आइज्याक न्युटनको जन्म सन् १६४३ जनवरी ४ मा इंग्ल्यान्डस्थित लिंकनसायरमा भएको थियो । न्युटन जन्मिनुभन्दा तीन महिनाअघि नै उनका पिताको मृत्यु भएको थियो । उनका पिताको नाम पनि आइज्याक न्युटन नै हो ।...

आगलागी भएर अवरुद्ध भएको सेवा केही दिनमै पूर्णरुपमा सञ्चालन – सुविसु

काठमाडौं । इन्टरनेट, नेटवर्क तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनी, सुविसु केबल नेट प्रालिले एक, दुई दिनभित्रैमा सम्पूर्ण सेवा सञ्चालन हुनेगरी काम भइरहेको जनाएको छ । काठमाडौँस्थित बालुवाटारमा रहेको डाटा से...