अण्डाको मूल्य ह्वात्तै बढ्यो, अब प्रति गोटा कति पर्छ ?

काठमााडौं । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० कायम ग...

संसदलाई बजेट स् सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाच्न क्षेत्र विकासका नाममा सांसदहरुलाई बजेट बाँड्नुको कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ जना न्यायाधीशहरुको संवैधानिक इजलासले संसद सचिवालय लगायत सरकारका नामम...

नाडी छाम्दै नेकपाका तीन शिर्ष नेता

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे । आफ्नो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटर जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास ख...

समितिमा मन्त्री र सभापतिबीच जुहारी

काठमाडौं । कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ। यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रत्यायोजित व्यवस्थापन ...

१ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह नेपालमा गर्न सरकार तत्पर

काठमाडौं। राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो । यही बेला नेपाल सरकार आफै आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौँमा आयोजना गर्न र त्यसको सम्पू...

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका

काठमाडौं ।एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । व...

कोरियन भाषा परीक्षामा १२ हजार पास ,अझै सीप परीक्षण गर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् ।यो वर्षदेखि भाषा परीक्षा उत्त...

थाहा पाउँनुहोस् तुलसीले दिन्छ यस्तो अनगीन्ति संकेत

तुलसीलाई हिन्दूधर्म दर्शनले निकै महत्वपूर्ण वनस्पतीको रुपमा लिएको छ । पछिल्लो समयमा वैज्ञानिकहरुले समेत तुलसीको प्रयोगले मानिसलाई फाइदा पु(याउने बताएका छन् । तुलसीले सवैभन्दा धेरै अक्सीजन फाल्ने हुनाले समेत घरमा तुलसी ह...

इटहरीका मेयर चौधरीलाई कारबाही गर्न नेकपाकै सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सरकारसँग माग राखेका छन् । शुक्रबार बसेको बैठकमा बोल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामा...

कञ्चनपुर घटना सुरक्षा संयन्त्र भित्रबाटै भएकाे भन्दै दोषीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । कञ्चनपुरमा मन्त्रीमाथि कालो झण्डा देखाउनेलाई सुरक्षा संयन्त्रभित्रबाटै निर्घात कुटपिट गरिएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानविन गर्न माग गरेको छ । कांग्रेसले सरकारी सुरक्षा संयन्त्रको घेराभित्र...