बाकी रहेको समय खेर नफाल्न मुख्यमन्त्री राईद्वारा सचिवलाई निर्देशन

५ चैत, विराटनगर । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले चालू आर्थिक वर्षको बाँकी रहेको समय खेर नफाल्न कर्मचारीलाई निर्देशन दिएका छन् । प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगतिका विषयमा मन्त्रिपरिषदमा आज मंगलबार ...

जापान भाषाका नाममा ठगी धन्दा

काठमाडौं । जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पन...

फुटबलकी हिरा, जसलाई छोरी मान्छे पनि फुटबल खेल्ने भनेर प्रश्न गर्थे

काठमाडौं , उनी कहिलेकाहीँ फुटबल खेल्थिन् तर केटाहरुसँग । गाउँमा फुटबल खेल्ने केटी अरु थिएनन् । बजार ९कटारी० मा भने केटीहरु फुटबल खेल्छन् भन्ने उनले सुनेकी थिइन् । तिनैसँग प्रतिस्पर्धा गर्न उनले केटीको छुट्टै टिम बनाउने स...

गाउँगाउँमा जनसत्ता सरकार बनाउँदै विप्लव समूह

दाङ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ । जनकारबाहीलाई पनि ब्य...

जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समूहको उद्घोष

काभ्रे । आपराधिक क्रियाकलापपछि सरकारले प्रतिबन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षार्कीलाई गाउँमा प्रतिबन्ध लगाउँदै लाठी लिएर लघार्ने’ उद्घोष विप्लव समूहले गरेको छ ।  विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत ...

आज मंगलबारको तपाईंको राशिफल हेर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आकस्मिक धन तथा सम्पति लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ...

चाणक्यको यी १० नीतिलाई मान्नुहुन्छ भने तपाईंको जीतै जीत, एकपटक अवश्य पढ्नुहोला

चाणक्य नीति, आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन ।आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ । चाणक्य नीति, शिक्षा सबैभन्दा ...

तेइस परीक्षार्थी एसइई परीक्षा दिनबाट वञ्चित

भद्रपुर । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा ९एसइई० मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ । जसमा छात्राको सङ्ख्या धेरै रहेको छ । परीक्षार्थीमध्य...

प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको पुनः प्रतिबद्धता

काठमाडौँ । सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को मागअनुसार तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने पुनः ...

राष्ट्रियसभाबाट सर्वसम्मतिले पाँच विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक वि...