सन्तोश पौडेल खोटाङ, १२ साउन । भरुवा बन्दुकसहित खोटाङका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी ...
समाचार
भूकम्प अपडेटः खोटाङको खार्मी केन्द्र बिन्दु
खोटाङ,८ साउन । खोटाङमा साँझ भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको पछिल्लो अपडेट अनुसार खार्मी केन्द्रबिन्दु भएर ४द...
खोटाङमा साँझ भूकम्पको धक्का महशुुस
खोटाङ,८ साउन । खोटाङमा साँझ भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रीय भुकम्प मापन केन्द्रका अनुसार खोटाङमा ४ दशमलव २ म्याग्निच्युटको भूकम्प मापन गरिएको ...
प्रदेश १ मा ८४७ जनामा कोरोना पुष्टि, थप ८ जना संक्रमितको मृत्यु
विराटनगर,८ साउन । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८३ जना र १ हजार ३ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ६४ जनामा कोरोना संक्र...
एमाले एकताको जिम्मा ओलीलाई
काठमाडौं ,८ साउन। नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय क...
काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुर
काटमान्डौ,८ साउन । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अ...
सरकार ढाल्ने सवै षडयन्त्र बिफल भएपछि परमादेशबाट हटाइयो : अध्यक्ष ओली
काठमाडौं,७ साउन। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुनियाभरका शक्ति लगाएर षडयन्त्र गर्दा पनि सरकारलाई हलचल गर्न नसकेपछि सर्वाेच्च अदालत प्रयोग गरेर हटाइएको ठोकुवा गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक...
नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको आज ४३ औं स्मृति दिवस
काठमाडौं,७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज मनाइँदैछ । श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । नेपालका कम्युनिष्ट पार्टीहरुले ...
एमाले केन्द्रीय कमिटीले लियो पाँच ऐतिहासिक निर्णय
काठमाडौं,६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे आफ्नो विमति जनतासम्म पुर्याउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले जनतामाझ भण्डाफोरसहित नेपाल...
साकार हुँदै ओलीको सपना : नेपालका चार ठूला नदीमा पानीजहाज सञ्चालन सम्भव
काठमाडौं, ६ साउन । देशका ठूला चार वटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ । नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली, गण्डकी र कणर्ालीमा पानीजहाज सञ्चालन सम्भव देखिएको हो । पान...







