अबैध रूपमा बालुवा उत्खनन् गर्दैगर्दा ट्याक्टर र जेसिबि प्रहरीको नियन्त्रणमा

तस्वीर : वेव खोटाङ,१० भदौ । अवैध रुपमा बालुवा उत्खनन् गर्ने छ ट्याक्टरसहित एक जेसिबी (इस्काभेटर)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरेको भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्या...

भ्रम फैलाएर बिरामीलाई दुःख दिने १० विचौलिया पक्राउ

काठमाडौँ,९ भदौ । प्रहरीले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचारका लागि आउने बिरामीहरुलाई भ्रम फैलाई दुःख दिने १० विचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीराम चौधरी, सूर्य नारायण यादव, मो.ज...

घर-घरबाट मान्छे तानेर रिसोर्टमा थुनियो, सुनको पिँजडा भए पनि पिँजडा त पिँजडा नै हो :अध्यक्ष ओली

काठमाडौं,९भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले घर-घरबाट नेता-कार्यकर्तालाई तानेर रिसोर्टमा थुनेको आरोप लगाउनुभयो । उहाँले घर-घरबाट फकाएर, मिठा कुरा गरेर पिँजडामा थुनेको संज्ञा दिनुभएको हो । बैठकका नाममा...

जन्तेढुंगा गाउँपालिकाले सुरु गर्‍यो आफ्नै भवनबाट सेवा प्रवाह

खोटाङ,९ भदौ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । तत्कालिन चिसापानी गाबिसको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेर सेवा प्रवाह सुरु गरेको हो । आर्थिक...

आफू धितोपत्र बोर्डमा नबस्ने भन्दै महासंघ अध्यक्षलाई ढकालको पत्र

काठमान्डौँ,९ भदौ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा आफू बस्न नचाहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेका छन् । ढकाल महासंघको प्रतिनिधित्व गर्दै धित...

 उमेर नपुग्दै आमा बनेका किशोरीमा मानसिक र शारीरिक समस्या

रोल्पा,९ भदौ । रोल्पाका किशोरीको उमेर नपुग्दै विवाह हुने र कम उमेरमा आमा बन्ने गरेका छन् । यसबाट उनीहरुमा मानसिक, शारीरिक तथा स्वास्थ्य समस्या देखिने थालेको पाइएको छ । जिल्लामा हुने विवाहमध्ये ३९ प्रतिशत विवाह १८ वर्ष...

माओवादी केन्द्रको प्रवक्तामा कृष्ण बहादुर महराः कुन नेताले कहाँको जिम्मेवारी पाए ? (सूचीसहित)

काठमान्डौं,९ भदौ । नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको...

रौतहट : लागूऔषधमा पत्रकार फसाउने प्रकरणमा एसपीमाथि छानबिन सुरु

काठमान्डौं,९भदौ । पत्रकारलाई फसाउन आफैंले लागूऔषध राखेर पक्राउ गरिएको घटनामा रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण मह...

माओवादीको आन्तरिक विवाद सडकमा : प्रवक्ताको जिम्मेवारीबाट हटाईए नारायणकाजी

काठमान्डौं,९भदौ। काठमाडौँ, नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाईएको छ ।अब प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महरालाई दिएको छ । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्...

स्रोत नखुलेको साँढे ८५ लाख रकमसहित तीन पक्राउ

काठमान्डौं,९ भदौ । प्रहरीले स्रोत नखुलेको  ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई काठमाडौँ महान...