काठमाडौँ, २९ भदौ । शंकास्पद लेनदेन गर्ने संस्थाले पाँच करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मार्फत यस्तो सजाय व्यवस्था गर...
समाचार
दिक्तेलमा प्रेस सङ्गठन नेपालको कार्यालय स्थापना
सन्तोश पौडेल खोटाङ, २८ भदौ । दिक्तेल बजारमा प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय स्थापना गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय दिक्तेल बजारस्थित तल्लो हेलिप्याड ...
सभामुखसमक्ष एमालेका दुई सर्त- कि सूचना टाँस्नुस्, नत्र राजीनामा दिनुस्
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सर्त राखेको छ । अध्यक्ष केपी शर्मा अोलीसँग छलफलपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोनमार्फत ...
त्रिधार्मिकधाम हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास
खोटाङ, २६ भदौ । त्रिधार्मिकधाम खोटाङको हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनको रुपमा प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिका र नेपाल बौद्ध ...
अधिवक्ता घिमिरेद्धारा जन्मदिनको अवसर पारेर ल फर्म सञ्चालन
खोटाङ, २४ भदौ । अधिवक्ता ओमप्रकाश घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर ‘ल फर्म’ सञ्चालनमा ल्याउनुभएको छ । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१४ बुइपाका अधिवक्ता घिमिरेले दिक्तेलस्थित अस्पताल चोकमा ‘कान्ति ल फर्म’ सञ्चालनमा...
काँग्रेस नेता कटवालले किन गरे पार्टी परित्यागको घोषणा ः कारण यस्तो छ ?
खोटाङ, नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला सचिव महेन्द्र कटवालले पार्टी परित्यागको घोषणा गरेका छन् । २०४७ सालदेखि पार्टीको सक्रिय राजनीतिमा रहेका कटवालले राजिनामा पत्र लेख्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । क...
खोटाङमा विभिन्न पार्टी परित्याग गरी ८१ जना एमालेमा प्रवेश (नाम सहित)
खोटाङ,२२ भदौ । खोटाङको निर्मलीडाँमा विभिन्न पार्टी परित्याग गरी ८१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(९ निर्मलीडाँडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी...
भोलि बस्ने संघीय संसदको बैठकका लागि यस्तो छ पूर्व तयारी
काठमाडौँ, २२ भदौ । बुधबार अपराह्न ४ बजे संघीय संसद् अन्तरगत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले ब्यक्तिगत दुरी कायम गर्नेगरी ...
खोटाङ प्रहरीको सक्रियता बढ्यो : भरुवा बन्दुकसहित दुई पुरुष पक्राउ
खोटाङ,२१ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेका ४९ वर्षिय दिलसेर राई र सोही स्थानकै ५५ वर्षीय खड्ग सिंह राईलाई प्रहरीले शनिबार पक्र...
एमालेमा प्रबेश गर्नेको ओईरो, कांग्रेस माओबादी र जसपामा दिनानु दिन जादैछ पहिरो
खोटाङ, पछिल्लो समय एमालेबाट टुक्रीएर माधब नेपाल समुहले समाजबादी पार्टी दर्ता गरेपनी खोटाङमा भने खासै असर देखिएको छैन । बरु एमाले प्रबेश गर्नेको लहरनै चलेको छ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले समिक्षालय हलमा...










