छात्रालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

खोटाङ, ३ माघ । खोटाङमा विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले रावाबेँसी गाउँपालिका-२ खार्पास्थित भाषा आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३१ वर्षीय किशोर पोखरेललाई पक्र...

स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूणर्िमादेखि माघ शुक्ल पूणर्िमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूणर्िमादेखि माघ शुक्ल पूणर्िमासम्म एक महिना स्वस्थानी व्रत र ...

पर्यटनमन्त्री आलेको कालो कर्तुत बाहिरीएपछि….

काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेको कालो कर्तुत बाहिरीएको छ । मन्त्री आलेको दबाबमा लुम्बिनी विकास कोषको जग्गा गुरूयोजनाविपरित रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढेको हो। लुम्विनी विक...

धर्मशाला निरीक्षणपछि मन्त्री आलेले भन्नुभयो, “सेभेन स्टार जस्तो रहेछ, म ‘सक्ड’ भएँ !”

काठमाडौँ, २ माघ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास समूहले सञ्चालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताउनुभयो । पशुपति क्षेत्रमा सञ्चालन गरिएको धर्मशाला आज निरीक्षण गर्नुहुँदै मन्त्री आले...

धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

काठमाडौँ, २ माघ । धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो । ...

सरकारले भन्यो– लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो

काठमाडौँ, २ माघ । नेपाल सरकारले भारतीय पक्षलाई नेपाली भूभागमा एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लिपुलेकमा भारतीय पक्ष...

निर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण, सिङ्गो एमालेजनमा छायो खुसियाली

खोटाङ, ३० पुस । नेकपा एमाले खोटाङको पुस २४ मा सम्पन्न सातौं जिल्ला अधिबेशनवाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । निर्वाचित भएको सात दिन पछि अधिबेसनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाल लगायतले शुक्रबा...

सम्पर्क मञ्चका अध्यक्ष सहित दर्जन बढी एमाले प्रवेश, माओबादीलाई लाग्यो धक्का

खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा पछिल्लो समय एमाले प्रबेश गर्नेको ओईरो लाग्ने गरेको छ । वडा, नगर, जिल्ला र केन्द्रको अधिबेशन सकिए लगतै एमाले प्रति जनताको झन आकर्षण बढेकोले पार्टी प्रबेश गर्नेको ओईरो लाग्ने गरेक...

केपिलासगढीका अतिबिपन्न, एकल महिला र अशक्त ६११ घरपरिवारलाई निःशुल्क कम्बल

खोटाङ, २८ पुस । केपिलासगढी गाउँपालिकाका ६११ घरपरिवारलाई जाडोमा ओढिने कम्बल निःशुल्क वितरण गरिएको छ । अमेरिकामा सञ्चालित होप एण्ड हेल्पिङ हेण्डस् नामक संस्थाको आर्थिक सहयोगमा केपिलासगढी गाउँपालिकाका सातवटै वडाका अतिबिपन्न...

ठेकेदारले दिक्तेलबजारको सडक ढलान अलपत्र पारेको भन्दै स्थानीयबासीको विरोध

खोटाङ, २८ पुस । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्न...