महंगी र मुल्य बृद्धिकाे विराेधमा खोटाङमा राँके जुलुस प्रदर्शन

खोटाङ, १२ असार । महंगी बृद्धिको बिरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक...

सर्वोच्चको अन्तरिम आदेश : प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउनू

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको छ ।                                                                            चार महिना अघि जारी भएको अल्पकाल...

भ्रष्टाचार र अनियमितता राेक्न पराजित भएकाे स्थानिय  तहमा प्रतिपक्ष सरकार बनाउने एमालेको तयारी

खोटाङ, १२ असार । नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटिको शनिबार बसेको पाँचौं सचिवालय बैठकले गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्था...

चुनावमा भोट हाल्न गाउँ हिँडेकी हजुरआमाको हत्या गर्ने नाति पक्राउ

खोटाङ, ९ असार । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ जानेक्रममा हजुरआमाको हत्या गर्ने नाति पक्राउ परेका छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्राम...

खोटेहाङले ल्यायो ५५ करोड ४३ लाखको बजेट

खोटाङ - खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार सम्पन्न ११ औं गाउँसभामार्फत खोटेहाङले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ बराबरको बजेट पारित गरे...

किराँत ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

खोटाङ, ७ असार । धार्मिक तथा किराँत ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवाहरु ...

राजनीतिक खचपच नभएको भए लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता भइसक्थ्यो : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पारेका छन्।                                      अध्यक्ष ओलीले लिपुलेक, लि...

अध्यक्ष ओलीलाई दुबईका राजकुमार माक्तुमको प्रसंशा – तपाईं भिजिनरी लिडर हो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटघाट गर्नुभएको छ ।                                                करिब एक घण्टा भएको भेटमा युवराजले नेपालबा...

शेयर कारोबार सुरक्षित बनाउन सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधि...

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोप...