भारतको गणतन्त्र दिवस समारोहमा उपराष्ट्रपति पुन

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा आज अपराह्न भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा सहभागी भए । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह परीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरि...

निगमको अन्तर्राष्ट्रिय उडानमा छुट, हेर्नुस् यस्तो छ योजना

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फ...

हरिकाजीको लागि भगवान बनेर पुगे चर्चित युथट्युवर शिशिर भण्डारी, मेयरले पनि गरे सहयोग

खोटाङ, १२ माघ । पाँचवर्षअघि करेण्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका खोटाङ नेर्पाका हरिकाजी ढुंगानालाई सहयोग जुट्न थालेको छ । आज शनिबार मात्रै ढुंगानाको उपचारका लागि पाँच लाख ५६ हजार रुपैया रकम प्राप्त भएको छ । दिक्ते...

अब इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जर एकीकृत पारिँदै

फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ। यी तीनैवटा एप्स छुट्टाछुट्टै रहनेछन्, तर तीनै एप्सबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढंगबाट तिनलाई जोडिने बताइएक...

अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ‘ह्याप्पी बेबी जोन’

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विमानस्थल सुधारका काम तीव्र गतिमा अघि बढाइएको छ । विदेशीको पहिलो प्रभाव पर्ने विमानस्थल नै भएकाले बुटिकको अवधारणाअनुरु...

स्वीट्जरल्याण्ड भ्रमण सफल रह्यो प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स...

भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न, विजेतालाई २५ हजार

सुनसरी। सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश...

मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर युवतीको मृत्यु

दमौली। मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा गएराति एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–१ सेटाङका २० वर्षीया मीरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अबिरल वर्षासँ...

प्रधानमन्त्री ओली भोली स्वदेश फर्कँदै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै हुनुहुन्छ । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत ...

श्रीमतीले ननुहाएको भन्दै डिभोर्सको गर्न श्रीमान् अदालत पुगेपछि…

काठमाडौं । भारतको बिहारमा रहेको मसौढीमा एक पतिले पत्नीमाथि अनौठो आरोप लगाएर डिभोर्सको निवेदन दिएका छन् । पतिका अनुसार, पत्नी नुहाउँदा पनि नुहाउँदिन अनि कपाल पनि धुँदिन । उसको शरीरबाट दुर्गन्ध आउँछ र सँगै बस्नै सकिँदैन ।...