विद्यालय जाँदै गर्नुभएकी शिक्षिका साबित्रादेवीको पहिरोले पुरिएर मृत्यु

खोटाङ, ३१ साउन । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको छ । लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जानेक्रममा आज (बिहीबार...

ट्याक्टरले सुमोलाई ठक्कर दिँदा घाइते बनेकी महिलालाई काठमाडौँ पठाइयो

खोटाङ, २९ साउन । गुडिरहेको सुमोलाई बिपरित दिशाबाट आएको ट्याक्टरले ठक्कर दिँदा खोटाङमा एक महिला गम्भीर घाइते भएका छन् । हलेसीबाट जयराजघाटतर्फ जाँदै गरेको ट्याक्टरले काठमाडौँबाट यात्रु लिएर दिक्तेलतर्फ आउँदै गरेको सुमोलाई ...

हेल्लो सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको ...

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेर फरार युवक कारागार चलान

खोटाङ, २८ साउन । सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । वि.सं. २०७२ माघ–१८ गते राति आफन्तकोबाट घर फर्कदै गरेकी सुस्त मनस...

खोटाङकी एञ्जल राईलाई ‘मिस मङ्गोल नेपाल–२०२४’ को उपाधि

खोटाङ, २७ साउन । ‘मिस मङ्गोल नेपाल–२०२४’को उपाधि खोटाङकी एञ्जल राईले जित्नुभएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी २३ वर्षीया एञ्जलले १४ औँ संस्करणको उपाधिसहित रु एक लाख राशीको नगद पुरस्कार प्राप्त गर्नुभएको छ । नेपा...

भीरबाट लडेर र माछापोखरीमा डुबेर दुईजनाको मृत्यु

खोटाङ, २७ साउन । खोटाङमा भीरबाट लडेर र माछापोखरीमा डुबेर एकैदिन दुईजनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर र साकेला गाउँपालिका–१ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देव...

किराँत ऐतिहासिकस्थल महुरेगढीलाई सौन्दर्यकरण गर्न गुराँसका बिरुवा रोपियो

खोटाङ, २५ साउन । किराँत ऐतिहासिकस्थल महुरेगढीलाई सौन्दर्यकरण गर्नका लागि गुराँसका बिरुवा रोपिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रहेको महुरेगढीको संरक्षण, प्रवद्र्धन र सौन्दर्यकरण गर्दै पर्यटकीयस्थलको ...

खोटाङमा बाघ आतङ्क : नियन्त्रण गर्न डिभिजन वन कार्यालयलाई पत्राचार

खोटाङ, २४ साउन । जिल्ला प्रहरी कार्यालय खोटाङले बाघ नियन्त्रणका लागि डिभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका दुई दर्जन बढी पशुचौपाया बाघले खाएसँगै किसान आतङ्कित बनेपछि ...

त्रिधार्मिकस्थल हलेसीमा डेढ करोड लगानीको हवन कुण्ड सञ्चालन गरियो

खोटाङ, २१ साउन । त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार ४९० लगानी...

राजापानीमा बाघ आतङ्क : गाउँ पसेको बाघले खसीबाख्रा तथा गाईको बाच्छासमेत मार्न थाल्यो

खोटाङ, २० साउन । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क मच्चिएको छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरमा बाँधेको खसीबाख्रा, गोठमा बाँधिएको गाईको बाच्छा तथा घरमा बाँधेर राखिएको कुकुरसमेत मार्न थालेपछि स्थानीय बासिन...