काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनुभएको छ । नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्...
समाचार
गण्डकी प्रदेशमा आज पाँच जनाको मृत्यु
पोखरा। गण्डकी प्रदेशमा आज विभिन्न घटनामा परी पाँचको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चार्जमा राखेको मोबाइलबाट भिडियो हेर्दै गर्दा अचानक चट्याङ परी मोबाइलबाट करेन्ट लाग्दा तनहुँको रिशिङ गाउँपालिका–१ काहुँशि...
नायिका बर्षा शिवाकोटीको सिउँदोमा पवनको सिन्दुर (हेर्नुहोस् भिडियो)
काठमाडौं । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको छ । निकेश ख...
‘बस्नेतको ‘मुक्तक सागर’ विमोचन
काठमाडौँ। साहित्यकार नूरा बस्नेतले प्रकाशन गर्नुभएको ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिकाको आज काठमाडौँमा चलचित्रकर्मी चेतन कार्कीले लोर्कापण गर्नुभएको छ । बस्नेतकी आमा निशा केसी सो पत्रिकाको प्रधानसम्पादक हुनुहुन्छ...
अत्यधिक हिमपातको कारण उत्तरी गोरखाको जनजीवन कष्टकर
गोरखा। गोरखाको उत्तरी क्षेत्रमा केही दिनदेखि परेको अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि परेको हिमपातका कारण त्यस क्षेत्रका स्थानीयवासीको जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण सामागाउँ, ल्हो, ...
बेल्टमा बेरिएर बालकको मृत्यु
सर्लाही। मलंगवा नगरपालिका–९ मा आज सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा ट्याक्टर र ट्याङकीको बीचमा लगाएको बेल्टमा बेरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा–९ का विजय महतोका चार वर्षीय छोरा आयुषकुमार रहेको जिल्ला प...
इसेवामार्फत कारोवार गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो
काठमाडौँ। इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । ...
साताको शेयर बजारमा एक अर्ब ५४ करोडको कारोवार
काठमाडौँ। धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक ने...
पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा सुधार
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारन्मुख देखिएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहनुभएका अधिकारीको स्वास्थ्य अवस्था सुधारान्मुख ...
आज्ञात रोगका कारण धमाधम मर्न थाले बाख्राहरू
गाईघाट। उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थु्रप्रै खसी, बोका र बाख्रा मरेका छन् । बेलका–८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स...

