काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले १४ करोड रुपैयाँभन्दा बढी अ...
समाचार
नेपाल भेनेजुएलाको शान्ति, स्थायित्व र एकताको पक्षमा
काठमाडौँ । सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट गरेको छ । सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजीकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक म...
चन्द्रनहरमा किशोरीको शव फेला
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा आज एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षी...
अन्तर मिडिया मैत्रीपूर्ण फुटसल प्रतियोगीतामा १ गोलको अन्तरले जनबोली डटकम विजयी
काठमाडौ । पुरानो इन्भेष्टमेण्ट प्रा।लि। तीनकुने काठमाडौले आयोजना गरेको अन्तर मिडिया मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जनबोली डटकमले जितेको छ । आज भएको हलेसी खबर डटकम र जनबोली डटकमबीचको खेलमा १ गोलको अग्रताले जनबोलीले...
शेयर बजार पुनः घट्यो
काठमाडौँ। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...
कोशी करिडोरले गुराँस वन मास्ने चिन्ता
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यथाशीघ्र अ...
अर्धनग्न अवस्थामा किशोरीको शव फेला, मृतकका बाबु पक्राउ
लहान । अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्...
सरकारले आफ्नै ‘स्याटेलाइट’ र ‘सेक्युरिटी प्रिन्टिङ’ स्थापना गर्दै- मन्त्री बाँस्कोटा
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रविधिको विकास विस्तारका लागि सरकारले छिट्टै आफ्नै ‘स्याटेलाइट’ र ‘सेक्युरिटी प्रिन्टिङ’ स्थापना गर्ने जानकारी दिए । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) ले ...
गाडी खरिद प्रकरणमा अख्तियारले नै छानबिन सुरु गर्ने
रुपन्देही । प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ । सार्वजनिक लेखा समितिको उपसमितिमार्फत छानबिन गरिरहेको बेला अख्तियारले छानबिन खरिद भएको अनियमितताबारे...
नेकपा एकता प्रक्रिया जिल्लामा नहुँदै स्थानीय तहमा धमाधम
काठमाडौं । नेकपाको नेतृत्व अझै जिल्ला र प्रदेश तहको एकतामा अल्झे पनि स्थानीय तहमा एकता प्रक्रिया सुरु भएको छ। पार्टी स्थायी समिति र केन्द्रीय समितिले प्रदेश कमिटीलाई अनुमोदन गरिनसके पनि त्यही कमिटीले अहिले कतिपय स्थानीय ...
