काठमाडौं । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएक...
समाचार
सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः चन्दलाई राजनीतिक व्यवहार नगर्नु
सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा...
१४ करोडका कारगेड बाइक किन्दै सरकारः राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड
काठमाडौं । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ ९कारगेड० मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रो...
‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?
काठमाडौँ – सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए । सरका...
आइतबार तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिने...
चितवनमा जन्ती बोकेको बस पल्टिँयो, एक जनाको मृत्यु
चितवन । जन्ती वोकेर रत्ननगरबाट माडीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा माडी नगरपालिका–२ का २४ वर्षीय मिथुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले ज...
सरकार विरुद्ध आन्दोलन गर्ने सभापति देउवाको घोषणा
म्याग्दी। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिनुभएको छ ।नेपाली काङ्ग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्...
भोली राष्ट्रपति किन जाँदैछिन् न्यूयोर्क ?
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यु० को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहु...
मेयर चढ्ने गाडीको ठक्करबाट अर्नाको मृत्यु
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा गएराति सरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्र...
चौतर्फी आलोचना भएपछि दिए प्रधानमन्त्रीले राजीनामा
पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको छ । प्रधानमन्त्री ...

