काठमाडौँ । विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कूल सम्पत्ति १ अर...
समाचार
सरकारी बेवास्ता उदेकलाग्दो, निसाना छापमा कालापानी गायब
काठमाडौँ – नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ । भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मोनता टिठलाग्दो देखि...
पाठकले घुस लिएको प्रकरणमा मुछिएका उपराष्ट्रपतिका छोरा दीपेशसँग बयानको तयारी
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ ।अख्तियारले उपराष्ट्रपति प...
जुवातासको लतः जसले गुमाए जीवनभरी कमाएको सबै सम्पत्ति
काठमाडौँ – पुख्र्यौलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे ९ब्रिटिस गोर्खा सैनिक० हुन् । अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने, यस्तो छ कारण
काठमाडौँ । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ ९अप्रिल १० देखि २०७६ असार १५ गते ९जुन ३०० सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको एक मात्र ३ हजार ५० मिटर ९१० हजार ७ फिट० लाम...
आज सार्वजनिक बिदा
सप्तरी। सप्तरीको मलेठ घटनामा शहीद हुनेहरुको सम्मानमा राजविराज नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा आज बसेको नगर कार्यसमितिको बैठकले शहीदको सम्मानमा बिदा दिने ...
राष्ट्रपति किन सधैँ विवादमा ? यस्तो छ कारण
काठमाडौँ । सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो सयम अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए । शीतलनिवासदेखि से...
तपाईं कुन राशिको हुनुहुन्छ ? हेर्नुहोस् तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिभिन्न भौतिक तथा विलाशि सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानि हुने व्यावसायमा लगानि गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई ले...
श्रद्धाञ्जलि सभामा नेतादेखि विद्यार्थी सम्मको रसाए आँखा
काठमाडौँ । हेलिकप्टर दुर्घटनामा दिवङ्गत सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस प्राङ्गणमा आज आयोजित श्रद्धाञ्जलिसभामा उपस्थित सबैका आँखा रसाएका थिए ...
कुमारीहरुको प्रश्न – पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ? के महिला र पुरुषको समान चाहना हुन्छ ?
पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ...
