प्रेम, सेक्स र कमिटमेन्ट, कति बद्लियो सम्बन्ध ? जबसम्म आकर्षक लाग्छ तबसम्म मात्रै प्रेम टिक्छ

प्रेम एक अनुभूति । मनबाट स्वतस्फूर्त प्रकट हुने भाव । यही भावले वैशालु जोडीलाई एकाकार गराउँछ । सेक्स, एक शारीरिक क्रिया । यद्यपी यसका आफ्नै सर्त र सीमा छन् । सृष्टिलाई चलयमान बनाउन आवश्यक एक जैविक प्रक्रिया । कमिटमेन्ट, ...

सरकारी खर्चमा हिमाल आरोहण गर्दै नेकपाको जम्बो टोली

सिन्धुपाल्चोक। सत्तारुढ दल नेकपाका नेताको एउटा जम्बो टोलीले सरकरी खर्चमा हिमाल आरोहण गर्ने भएको छ। काठमाडौँबाट नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलामा पर्ने ६ हजार १५१ मिटर उचाइको ग्या...

शाहरुखको पार्टीमा आमिरले लगे घरबाटै खाना, कारण थाहा पाउँदा तपाईंलाई अचम्म लाग्न सक्छ

मुम्बई । आमिरले शाहरुखले आयोजना गरेको पार्टीमा आफूले घरबाटै खाना बोकेर गएको एउटा रोचक प्रसंग सुनाएका छन् । उनले हालै एक कार्यक्रममा शाहरुखको पार्टीमा घरबाटै खाना बोकेर गएको बताएका हुन् । पार्टीमा सहभागी हुन शाहरुखको घर प...

विप्लव समूहमा संलग्न प्रधानाध्यापक चौहान पक्राउ

तौलिहवा । नेत्रविक्रम चन्द विप्लव समूहमा संलग्न रहेको आरोपमा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानलाई प्रहरीले आज पक्राउ गरेको छ । विप्लव समुह निकट अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्षसमेत रहनूभएका च...

शुक्रबार सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा रु ६०० रुपैंयाँले घटेको हो । बिहिबार तोलामा ६० हजार ३०० सयमा कारोबार भएको सुनको मुल्य आज शुक्रबार घटेर ५९ हजार ७०० मा कारोबार भइरहेको नेपाल...

तीन जना नेपाली सैनिक जवान घाइते

गलकोट । काठेखोला गाउँपालिका–८ लेखानीदेखि वडा नं ५ कर्लिम जाने अवरुद्ध सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका छन् । तीन दिनदेखि अवरुद्ध रहेको सडक स्थानीय वडाध्यक्षहरुको आग्रहमा सेनाको अर्जुनबाँण गणका जवान सडक खुलाउन गए...

विप्लव समूहका एक ठुला नेता पक्राउ

पर्वत । नेत्रविक्रम चन्द नेतृत्वको एक जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका धर्म पौडेल आज पक्राउ पर्नुभएको हो । नेकपा पर्वतका जिल्ला सदस्यसमेत रहनुभएका पौडेललाई जिल्ला प्रहर...

तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क हुँदैन, के यो साचो हो ? यसो भन्छन् बैज्ञानिक

बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले परिपक्व बन्नुपर्छु भनेका थिए ? अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर बाँकी थियो ? यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्य...

वर्डफ्लुका कारण ५० हजार कुखुरा नष्ट

हेटौंडा । वर्डफ्लुबाट प्रभावित जिल्लाका विभिन्न क्षेत्रबाट हालसम्म ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । वर्डफ्लु प्रभावित क्षेत्रमा रहेका ४८ पोल्ट्री फार्ममध्ये संक्रमित देखिएका २८ फार्ममा रहेका उक्त परिणामको कुखुरा न...

हतियार कारखानामा प्रहरीको छापा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५स्थित डिएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्या...