खोटाङ, १८ वैशाख । रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि रावाबेँसी गाउँपालिकालाई मङ्गलबार औपचार...
समाचार
वैशाख–२३ गतेदेखि खोटाङमा अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता
खोटाङ, १५ वैशाख । जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख तेस्रो सातादेखि दिक्तेल बजारमामा खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ल...
सुङ्देलमा विभिन्न पार्टी परीत्याग गरी १३ जना एमालेमा प्रवेश
खोटाङ,१३ बैशाख । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सुङदेलटारमा विभिन्न पार्टी परीत्याग गरि एकै दिन १३ जना एमालेमा प्रवेश गरेका छन् । शनिबार नेकपा एमाले वडा कमिटिले आयोजना गरेको जनतासँग मन्त्री भेटघाट कार्यक्रममा नेकपा...
वाईसिएल नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा लेखबहादुर रम्तेल
खोटाङ, १३ वैशाख । योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमिति अध्यक्षमा लेखबहादुर रम्तेल चयन हुनुभएको छ । दिक्तेलमा वैशाख–१२ गते सम्पन्न वाईसिएलको दोश्रो नगर सम्मेलनबाट रम्तेल अध्यक्षमा सर्...
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर हस्तान्तरण
खोटाङ, १३ वैशाख । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले बुबा गुमाउनुभएको थियो । आफू १२ वर्षको कलिलो उमेरका छँदा नै बुबा गुमाउनभएका छितिजकी आमा (४५ वर्षीया) शारदा राई शारीरिक तथा मानसिक द...
बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो खोटाङमा पुनः निर्माणका लागि बजेट
खोटाङ, १० वैशाख । बाढी तथा पहिरोले क्षति गरेको भौतिक संरचना पुनः निर्माणका लागि कोशी प्रदेश सरकारले खोटाङमा रु चार करोड ५६ लाख ५५ हजार बजेट उपलब्ध गराएको छ । वि.सं. २०८१ असोज–१२ गते आएको बाढी तथा पहिरोले क्षति गरेको भौति...
शिक्षक आन्दोलनको प्रभाव : वैशाख–१५ गतेबाट हुने ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ १२ दिनपछि सारियो
खोटाङ, ९ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ शिक्षक आन्दोलनका कारण प्रभावित भएको छ । यही वैशाख–१५ गतेदेखि २० गतेसम...
लफ्याङको काफ्लेगाउँमा जिल्लाकै पहिलो क्रिकेट खेलमैदान निर्माण शुरु
खोटाङ, ९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट खेल मैदान निर्माणको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय विराटनगरबाट प्राप्त रु आठ लाख बजेटमा लफ्याङको काफ्लेगाउँमा जिल्लाक...
चार कर्मचारी सङ्गठनले बुझायो खोटाङका प्रजिअमार्फत सभामुखलाई ज्ञापन
खोटाङ, ८ वैशाख । प्रतिनिधिसभामा अड्किएर बसेको सङ्घीय निजामती सेवा ऐनको विषयलाई लिएर खोटाङका चार कर्मचारी सङ्गठनले सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति खोटाङ, ने...
रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी रेग्मी बारीको भित्तामा मृत फेला
खोटाङ, ८ वैशाख । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिनुभएको छ । सोही गाउँपालिकाको वडा नं. १ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज (सोमबार) मृत भेटिनुभएको हो । कार्या...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 494
- Next Page »










