प्रवक्ता गोकुल बाँस्कोटा भन्छन्- डा. केसीको अनशनको औचित्य सकियो

काठमाडौँ  । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा। केसीको अनशनको औचित्य पनि समाप्त भएको छ । उनको मागभन्दा एक कदम अगाडि बढेर विधेयक पास भएको छ । यतिवेला केसीका लागि बोल्ने शक्ति अदृश...

यसकारण पत्रकारितामा महिलालाई समस्या

चितवन। पत्रकार महिलाले पत्रकारितामा टिक्न गाह्रो भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घको महिला विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय भेलाका सहभागी महिला पत्रकारले महिला सञ्चार क्षेत्रमा टिकिरहन समस्या भएको गुनासो गरेक...

अवैध अमेरिकी डलरसहित इजरायली नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई आज पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट इजरायली नागरिक तासी छकी ...

छोरा नभएपछि बुबाको काजकिरिया गर्दै तीन छोरी

सुरुङ्गा । हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले दशगात्र कर्म गर्ने चलन छ । समयअनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुने आमाबुबा म...

एउटै कोठामा युवा-युवतीको शव भेटियो

विराटनगर। विराटनगर महानगरपालिका– १४ डिग्री क्याम्पस नजिकै एउटा घरको कोठामा युवा–युवतीको शव भेटिएको छ । अशोकुमार यादवको घरको कोठा भित्र बिहीबार साँझ शव भेटिएको हो । मृतक दुवैजना भारतीय नागरिक भएको खुलेको छ । यादवको घरमा आ...

कवि स्पन्दनका बाह्र कविता वाचन

काठमाडौँ । सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा हुने एकल कविता वाचन कार्यक्रममा कवि जयन्ती स्पन्दनका बाह्र कविता वाचन भएका छन् । गुरु, एउटा भूमिभित्रको कथा, मोहभङ्ग, मौन सडक र मानिस, भुँइचालो आछ, महिला समानता, सबै एकपल्ट...

गर्भ बसाउन किन जनवरी २ नै रोज्छन् जोडी ?

एजेन्सी । यदि तपाईं बच्चाका लागि योजना बनाइरहनुभएको छ भने तपाईंले सायद बुधबारको रात गर्भ बसाउने कोसिस गर्नुपर्दथ्यो किनभने यो दिन गर्भवती हुनका लागि सबैभन्दा राम्रो मानिन्छ । यहाँसम्म कि जनवरी २ लाई ‘नेशनल बेबी मेकिङ डे’...

यस्ता छन् आजको मन्त्रिपरिषद्ले गरेको निर्णय

काठमाडौं । सरकारले तीन दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय तीन दिन पश्चात अर्थात् आज सार्वजनिक गरेको छ  मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरवारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प...

सभापति देउवा र गगन थापा डा. केसी भेट्न अस्पताल पुगेर गरे यस्तो आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रदो स्वास्थ्य अवस्थालाई...

प्रधानमन्त्रीले गरे मेची पुल उद्घाटन, मेची-महाकाली रेल दौडाएरै छाड्ने प्रतिबद्धता

बनियानी। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै उहाँले भन्ननुभयो, “सरकारले पूर्वपश्चि...