इनरुवा । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा गएराति सरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्र...
समाचार
चौतर्फी आलोचना भएपछि दिए प्रधानमन्त्रीले राजीनामा
पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको छ । प्रधानमन्त्री ...
दुःखद् खबर ! झारखण्डमा मालबाहक ट्रकसँग कार ठोक्कियो, एकै परिवारका १० जनाको मृत्यु
नयाँ दिल्ली। भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले...
बोक्सी आरोप लागेकी ‘माइली’ जब नमूना समाजसेवी बनिन्
काठमाडौँ । अपराह्न ४ः१५ बजे प्रधानमन्त्री निवास बालुवाटारको सभाहल मन्त्री सांसददेखि सर्वसाधरणको खचाखच थियो । सोही भिडमा प्रधानमन्त्री केपी शर्मा ओली छिर्नुभयो । उहाँको सम्मानमा उठेर सबैले स्वागत गरे । प्रधानमन्त्री बसेको...
घरको झगडाले बुवाको निधनः आमा जेल गए, बच्चाको बिचल्ली
प्युठान, प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो । उनीहरु छिनमै रिसाउने, छिनमै म...
तेलभन्दा खानेपानीमा दोब्बर खर्च
रामेछाप । तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ । यर्थाथ यही हो । महिनाको ३ सयले भान्सामा तेल पु(याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ । जलवायु परिर्वनले परम्परागत स्रोत...
दोहोर अर्थ आउने गरी सिके राउतसँग सहमति
काठमाडौं । पृथक्तावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको सहमतिमा सरकारका तर्पmबाट गृहमन्त्...
पोखरा लेकसाइडको क्लब ९९ मा आगलागि
चिप्लेढुङ्गा। पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार राति ९...
हेर्नुहोस् आज शनिबारको तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्प...
बदलिदो प्रेमः एक युवतीको तीन ब्वाईफ्रेन्ड र प्रेम सम्बन्ध, पढ्नुहोस् गरिमा र उनका प्रेमीको कथा
प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौर तरिका बद्लिदैछ । डिजिटल युगमा हुर्कदो फास्टफुड पुस्ता प्रेममा पनि भिन्न स्वाद र प्रयोग रुचाउन थालेका छन् । यसै सन्दर्भमा हिन्दी बिबिसी अनला...
