सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सियानस्थित माटोबाट बनेको सेनाको सङ्ग्रहालय टेराकोटा वारियर्स म्युजियम अवलोकन गरेकी छिन् । अवशेष प्रदर्शनमा विशिष्ट मानिने सो सङ्ग्रहालय आइपुग्दा राष्ट्रपति भण्डारीलाई प्रमु...
समाचार
विप्लव समूहका दुई जिल्ला कमिटी सदस्य पक्राउ
रारा । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपालाई प्रतिबन्ध लगाएसँगै जिल्लाका सो समूहका दुई जिल्ला कमिटी सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सोरुकोटले सो समूहका जिल्ला कमिटी सदस्य सोरु गाउँपा...
बोक्सा बोक्सीको आरोपमा वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बोक्सा बोक्सीको आरोपमा एक वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट भएको छ। बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले निर्घा...
के खानपानका कारण मानिसको अनुहार खुम्चिँदै गएको हो ? यसो भन्छन् बैज्ञानिक
काठमाडौं । वैज्ञानिकहरूका अनुसार, प्रोसेस्ड फूड खाइरहेका कारण मानिसहरूको अनुहार खुम्चिँदै गएको छ ।पुरातत्त्वविद्हरूको एक अन्तर्राष्ट्रिय टोलीले मानव अनुहारको विकासक्रम हेर्दा एक लाख वर्षमा अनुहार बिस्तारै पातलिँदै गएको द...
सुनको मुल्य ह्वात्तै बढ्यो, तोलाको कति छ ?
काठमाडौं। साताको पाँचौं दिन अथवा बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज तोलामा रु ४०० रुपैयाँले बढेको हो ।बुधबार छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हज...
विद्यार्थीका लागि टेलिकमको आकर्षक अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस
काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ ।कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको यो आकर्षक विद्यार्थी अफर विद्यार्थीमा...
वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता
काठमाडौँ । एशियाली क्रिकेट काउन्सिल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रातियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भ...
श्रीलंका आक्रमण गर्नेमध्ये दुई युवक धनाढ्य व्यापारीका छोरा भएको पुष्टि
एजेन्सी । इस्टर सण्डेको दिन श्रीलंकामा गरिएको आक्रमणमा संलग्न दुई आक्रमणकारी कोलोम्बोको एक धनाढ्य मसाला व्यापारीको छोराहरु रहेको प्रतिष्ठित समाचार संस्था सीएनएनले जनाएको छ । अनुसन्धानबारे जानकार दुई स्रोतको हवाला दिदैं स...
चार वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन
काठमाडौँ । ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा। प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझ...
सम्पत्ति शुद्धिकरण अनुसन्धान निराशाजनक, नेपाल कालोसूचीमा पर्ने जोखिम
काठमाडौँ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को कालोसूचीमा पर्ने जोखिम बढेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् । विभाग कानु...
