आइतबारदेखि कलंकीमा पनि पिक एन्ड ड्रप

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुँडिखेल र कोटेश्वर चोक आसपासमा पिक एन्ड ड्रप प्रणाली कार्यान्वयन प्रभावकारी भएसँगै कलंकी एरियामा आइतबारदेखि कार्यान्वयनमा ल्याएको छ । महाशाखाले उपत्यकाकै अत्यन्त व्यस्थ चोक क...

विपक्षी आक्रामक, सत्तासक्ष रक्षात्मक, बेलायती महारानीको नक्कल गरियो

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्...

सयौँ केटाहरुमाथि यौन शोषण गरेको आरोपमा बास्केट बल कोचलाई १८० वर्ष जेल सजाय

काठमाडौं । अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कैयौँ अपराधका कारण वर्षको जेल सजाय सुनाएको छ । ४३ वर्षका ग्रेग स्टिफनलाई कैयौँ वर्षसम्ममा करिब ४ सय केटालाई यौन शोषण गरेकामा दोषी पाइएको थियो । वासिङ्टन पोस्टले दिएको ...

बालुवाटारको जग्गा दर्ता खारेज गर्दै सरकार

काठमाडौँ । सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटा...

कर्मचारी समायोजन, केन्द्र र स्थानीय तहबीच द्वन्द्व बढ्दै

काठमाडौं । स्थानीय तहले आफूसंग समन्वय नगरी संघले पठाएका कर्मचारीलाई हाजिर गराउन नसकिने स्पष्ट पारेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले समायोजनको नाउमा कर्मचार...

कस्तो छ सोमबारको तपाईंको राशिफल ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ  लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानी हुनेछ । नराम्रा...

कुन उमेर समूहका युवा युवतीमा कस्तो असर पर्छ ? थाहा पाउँनुहोस्

तपाईंलाई लाग्दो हो हरेक उमेर समूहमा यौन चासो, रुची र व्यवहार उस्तै हुन्छ भन्ने । तर, वास्तविकतामा यस्तो हुँदैन एउटा निश्चित उमेर समूहमा मानिसमा यसको अवस्थामा फरक पर्दै जान्छ । कुन उमेर समूहमा कस्तो ? किशोरावस्थामा सेक्स ...

तपाईले बच्चालाई कस्तो बनाउने ? तर यसो नगर्नुहोस्

बालबच्चालाई हामी भन्छौ, तिमी ठूलो मान्छे बन्नुपर्छ, फलानो जस्तै । कसैले भेट्नसाथ बालबालिकालाई सोध्ने प्रश्न पनि उही हो, ठूलो भएपछि के बन्छौ रु कस्तो बन्नेछौ ? अक्सर हामी उनीहरुको दिमागमा यो कुरा भरिदिन्छौ कि, उनले ठूलो म...

जहाँका महिला वडाध्यक्षहरु सुशासनमा अब्बल, भन्छन्- हिजो हेप्नेहरु आज हाम्रो कामको प्रगति देखेर चुपचाप छन्

झापा । झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उनीहरुको गुनासो पनि छ ।पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एका...

फेरि बढ्यो सुनको मुल्य, तोलाको कति छ ?

काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको बढेको छ । सुन आज तोलामा रु १०० रुपैंयाँले बढेको हो । शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार एक सय रुपैय...