महिलालाई पानी व्यवसायमा उद्यमी बनाउन गरियो महत्वपूर्ण सम्झौता

काठमाडौं । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थिति...

स्तन क्यान्सरका यी १० हल्ला, थाहा पाउँनुहोस् महिलालाई मात्र होइन पुरुषलाई पनि हुन्छ

एजेन्सी । स्तन क्यान्सर स्तनका कोषहरु असामान्य रुपमा वृद्धि हुन थालेपछि लाग्न सक्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पु...

तपाइको कानको कानेगुजीले बजाउँछ स्वास्थ्यमा खतराको घन्टी, थाहा पाउनैपर्ने यी सात कुरा

१.तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण भएको हुन सक्छ । २.कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईं बूढो हुँदै जानुभएको संकेत हो । तर जवानीमै यस्तो भयो भने चिकित्...

फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा रू २०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ७ सय ...

तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने

सिन्धुपाल्चोक। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठ...

श्रीमानकै अगाडि सामूहिक बलात्कार, भिडियो बन्यो भाइरल

राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्‍याइयो र श्रीमतीमाथि सामूहिक बलात्कारसमेत गरियो ।घटनाको भिडियो पनि भाइरल बनाइएको छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् ।...

प्रधानमन्त्री ओलीको यी तीन बोलीले संसदमा हंगामा

काठमाडौँ । आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु, संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । यो समाचार आजको अन्नपूर्ण पोस...

बालुवाटारको २५ रोपनी जग्गा भाटभटेनीका मालिकसहित तीन परिवारको नाममा

काठमाडौं। बालुवाटारबाट व्यक्तिको नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहाद...

बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

काठमाडौँ – धनुषा, महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन् । उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् । वैशाख १५ गते दिउँसो स्थानीय राजकु...

काठमाडौंमा हैजाको जीवाणु फेला, सचेत रहन आग्रह

काठमाडौं । दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेक...