भक्तपुर । कानून व्यवसायी तथा पत्रकारले सरकारले संसद्मा पेश गरेको ‘मिडिया काउन्सिल विधेयक’ भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको आरोप लगाएका छन् । स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार यहाँं आयोजना गरेको अन...
समाचार
विद्युत् चुहिएर दमक चोकमा भिषण आगलागी
विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्या...
अवैध हतियारसहित २४२ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहेका...
यस्तो छ भारत निर्वाचनको मतगणनाको पछिल्लो मत परिणाम
बीबीसी । एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका छन्। देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान गरिएको थियो। मे २३ गत...
गलेको अवस्थामा एक पुरुषको शव फेला
चितवन । भरतपुर महानगरपालिका– ५ तोरीखेतमा एक व्यक्तिको शव भेटिएको छ । तोरीखेत स्कुल पछाडी मकै बारीमा बुधबार विहान अन्दाजी ४० बर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शवको सनाखत हुन सकेको छैन्...
फेरि आजपनि घट्यो सुनको भाउ, तोलाको कति छ ?
काठमाडौं। साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज तोलामा रु १०० रुपैयाँले घटेको हो।मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर सुन प्रतितोल...
मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ -रञ्जित तामाङ
झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन अनेरास्ववियुका सहअध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बता...
तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो ? यो लफडामा फस्नुहोला
धादिङ । गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो । आफूले चार वर्...
कारागारमा चरम बेथितिः कारगारका कैदी होटलका कोठामा युवतीसँग आपत्तिजनक अवस्थामा
जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले ले...
प्रहरीलाई घुसः १० रुपैयाँदेखि ४५ सयसम्म दिन खोज्छन् चालक
काठमाडौं । उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलार्य घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० र...
