भक्तपुर। पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् ।आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्...
समाचार
अकूत सम्पत्ति कमाउने रेडियो अपरेड विरुद्ध भ्रष्टाचार मुद्धा, कति कमाए सम्पत्ति ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले १४ करोड रुपैयाँभन्दा बढी अ...
नेपाल भेनेजुएलाको शान्ति, स्थायित्व र एकताको पक्षमा
काठमाडौँ । सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट गरेको छ । सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजीकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक म...
चन्द्रनहरमा किशोरीको शव फेला
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा आज एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षी...
अन्तर मिडिया मैत्रीपूर्ण फुटसल प्रतियोगीतामा १ गोलको अन्तरले जनबोली डटकम विजयी
काठमाडौ । पुरानो इन्भेष्टमेण्ट प्रा।लि। तीनकुने काठमाडौले आयोजना गरेको अन्तर मिडिया मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जनबोली डटकमले जितेको छ । आज भएको हलेसी खबर डटकम र जनबोली डटकमबीचको खेलमा १ गोलको अग्रताले जनबोलीले...
शेयर बजार पुनः घट्यो
काठमाडौँ। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...
कोशी करिडोरले गुराँस वन मास्ने चिन्ता
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यथाशीघ्र अ...
अर्धनग्न अवस्थामा किशोरीको शव फेला, मृतकका बाबु पक्राउ
लहान । अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्...
सरकारले आफ्नै ‘स्याटेलाइट’ र ‘सेक्युरिटी प्रिन्टिङ’ स्थापना गर्दै- मन्त्री बाँस्कोटा
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रविधिको विकास विस्तारका लागि सरकारले छिट्टै आफ्नै ‘स्याटेलाइट’ र ‘सेक्युरिटी प्रिन्टिङ’ स्थापना गर्ने जानकारी दिए । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) ले ...
गाडी खरिद प्रकरणमा अख्तियारले नै छानबिन सुरु गर्ने
रुपन्देही । प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ । सार्वजनिक लेखा समितिको उपसमितिमार्फत छानबिन गरिरहेको बेला अख्तियारले छानबिन खरिद भएको अनियमितताबारे...
