भारतीय लोकसभा निर्वाचन सात चरणमा, यस्तो छ कार्यतालिका

काठमाडौं । भारतीय निर्वाचन आयोगले करिव डेढ महिना लामो लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ । आइतवार आयोगले सात चरणमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ – सात चरणको निर्वाचनको मत...

तत्कालीन माओवादीको संयन्त्र प्रयोग गरेर विप्लव समूहले भारतबाट विस्फोटक पदार्थ र हतियार भित्र्याउँदै

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भि­त्र्याएको पाइएको छ। केही दिनदेखि उक्त समूहले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकम...

नेकपाका नेता गुरुङले युवतीको हत्या गरी शव सप्तकोसीमा फालेको खुलासा

विराटनगर – नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका...

कोरियाले नेपालीकालागि तोक्यो अहिलेसम्मकै उच्च कोटा

काठमाडौँ । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली ९ईपिएस० अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको ह...

२० विद्यालयको लापरबाहीः कक्षा ८ का हजार विद्यार्थी परीक्षाबाट वञ्चित

काठमाडौँ । परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम वेवास्ता गरेपछि कक्षा ८ का विद्यार्थी यसवर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । काठमाडौं महानगरपालिकाले...

सिके राउतसँग झस्कियो सरकारः सहमति गरेलगत्तै स्वतन्त्र मधेसकै गतिविधिमा सक्रिय

काठमाडौँ । नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ । यो समाचार आजको...

यी राशि हुनेहरुकोलागि आजको दिन अति उत्तम, हेर्नहोस् आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुँने व्यावसायमा लगानि गरि आम्दा...

कस्तो अचम्मको मन्दिर, जहाँ भुइँमा सुत्दा महिला गर्भवती

एजेन्सी । मेडिकल उपाय नलागेपछि प्रायः मानिसहरू सन्तानका लागि मन्दिर जाने गर्छन् । यहाँ हामी यस्तो मन्दिरको बारेमा कुरा गर्दैछौं जहाँ जाँदा सन्तान सुख प्राप्त हुने मान्यता छ ।भारतको हिमाचल प्रदेशको मन्डी जिल्लामा सिमस गाउ...

म तिम्रो श्रीमानको प्रेमिका हुँ, तर ऊ धोकेबाज होइन

भनिन्छ, प्रेम अन्धो हुन्छ तर सधैं होइन । धेरैजसो अवस्थामा व्यक्ति प्रेममा परेपछि पनि आफ्नो जिम्मेवारी र परिवारलाई छोड्न सक्दैनन् । एक महिलाले आफ्नो यस्तै कहानी ‘द गार्जियन’ सँग सेयर गरेकी छिन् । एक विवाहित व्यक्तिकी प्रे...

प्रहरी कार्यालयमा आर्मिको आक्रमण, नौ प्रहरीको मृत्यु

याङ्गुन। प्रहरी कार्यालयमा भएको आक्रमणमा परी म्यानमारमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ । म्यानमारको राखिन राज्य अन्तर्गत पर्ने पोन्नाग्युनमा रहेको प्रहरी कार्यालयमा शनिबार आक्रमण भएको अधिकारीले आइतबार जनाएका छन् । स्थ...