संस्थागत निणर्य भन्दा बाहिर नजाने कार्यदलको अडान :ओलीलाई सुझाव, माधवलाई चेतावनी

काठमान्डौं,३१असार । नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निणर्य भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वोच्च अदालतको फैसलाक...

हलेसी मन्दिरमा १४ लाख बढि भेटी सङ्कलन

हलेसी खबर खोटाङ,३१ असार । खोटाङको विश्व प्रसिद्ध त्रीधार्मिकस्थल हलेसी मन्दिरमा १४ लाख भन्दा बढि भेटी सङ्कलन भएको छ । मन्दिरमा गत चैत २४ गते देखि बैशाख १५ गते सम्म १४ लाख ३७ हजार ८ सय ७६ रुपैयाँ भेटी सङ्कलन भएको हो । ...

दिनेश सुनारले अमेरिकाबाट पाँचौँ विश्व कीर्तिमानी रचे

हलेसी खबर सम्वाददाता खोटाङ,३१असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका कर्पर खेलाडी दिनेश सुनार अमेरिकाबाट पाँचौँ कर्पर विश्व कीर्तिमानी चुम्न सफल भएका छन् । पुर्वी पहाडी एवम् दुर्गम जिल्ला खोटाङ अति विकट काम...

एमालेमा बस्दिन : माधवकुमार नेपाल

काठमान्डौं, ३१ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बचाउन सवै काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । आफूलाई भेट्न निवामै आउनु भएका प्रधानमन्त्री देउवालाई माधवले ...

ठेकेदारको बेवास्ताले मोटरेवल पुल नबन्दा सर्वसाधरणलाई सास्ती

हलेसी खबर खोटाङ, ३० असार । पूर्वपश्चिम जोडने मध्यपहाडी लोकमार्गमा पंखुखोला मोटरेवल पुल समयमा नबन्दा सर्वसाधरणलाई सास्ती थपिएको छ । ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले बेवास्ता गर्दा साँढे ५ बर्ष अगाडि सम्झौता गरेको पुल ...

दिप्रुङ चुईचुम्मा : दुई वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता

  खोटाङ,२९ असार । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता वितरण गरेको छ । बच्चा गर्भमा छँदा आमाले चार पटक गर्भजाँच गरेको, जन्मिसकेपछि बालबच्चाले सबै खोपको मात्रा पूरा ग...

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा सपथ ग्रहण

काठमान्डौं,२९असार । मंगलबार प्रधानमन्त्रीमा नवनियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सभापति देउवालाई प्रधानमन्त्रीको सपथ ग्रहण गराउनुभए...

एसईईको नतिजा साउन अन्तिममा आउने

काठमान्डौं,२९असार । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्...

देशवाशीको नाममा सम्बोधन गरेर बालुवाटार छाडदै प्रधानमन्त्री ओली

काठमान्डौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवाशीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने हुनुभएको छ । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान...

रजस्वला भएको बेला घरमा बस्ने १४ महिला पुरस्कृत

खोटाङ,२९असार । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनावारी (रजस्वला) भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ गोठ हुँदा घरैमा बस्ने वडा भरिका १४ जना महिलालाई सम्मानस...