विद्यार्थीले विद्यालयमा लगाएको ताला पाँच दिनपछि खोलियो

खोटाङ, ९ माघ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको ज्योति माध्यमिक विद्यालयमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्रकुमार राई, शिक्षा शाखा प्रमुख पदमबहादुर कार्की, वडाध्यक्ष ...

उपमेयरले पत्रकारको मानमर्दन गरेको भन्दै पत्रकार महासंघले जनायाे ध्यानाकर्षण

खोटाङ, ६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ती दिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । जायजुम अनलाईनमा पत्रकार दिवस रिजालले उपमे...

विद्यालयबाट घर फर्कदै गरेकी किशोरी हत्या आरोपमा विश्वकर्मा पक्राउ

खोटाङ, ६ माघ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहालको हत्या आरोपमा रावाबेँसी गाउँपालिका–५ दुवेकोलका २५ वर्षीय अनन्त विश्वकर्मा पक्राउ परेका छन् । त्रिधार्मिकस्थल हलेसीस्थित ...

भ्रष्टाचार आफू पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न : उपप्रमुख विशन राई

खोटाङ, ५ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले भ्रष्टाचार आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बताउनुभएको छ । एक सञ्चार माध्यममा ‘उपप्रमुख विशनले आठ महिनामै रु पाँच लाख भुक्तानी लिएपछि...’ ...

गोरु जुधाइ प्रतियोगितामा ऐसेलुखर्कका तोरण बस्नेतको डुके गोरु प्रथम

खोटाङ, ४ माघ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजना गरिएको गोरु जुधाइ प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क पातेलका तोरण बस्नेतको डुके नामको गोरु प्रथम भएको छ । प्रतियोगितामा केपिलासगढी गाउँपालिका–६ दिप्सुङ...

विद्यालयबाट घर फर्कदै गरेकी बालिका शङ्कास्पद अवस्थामा मृत फेला

खोटाङ, २ माघ । विद्यालयबाट घर फर्कनेक्रममा बेपत्ता बनेकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । त्रिधार्मिकस्थल हलेसीस्थित महेन...

सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते

खोटाङ, १ माघ । सौतेनी आमाको कुटपिटबाट खोटाङमा बालिका घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य)को कुटपिटबाट १५ वर्षीया छोरी विनिता आचार्य गम्भीर घाइते भएकी हुन् । ...

हलेसी तुवाचुङमा घुम्ती शिविरमार्फत नागरिकलाई आफ्नै गाउँमा सेवा

खोटाङ, २५ पुस । हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरणदेखि योजना सम्झौतासम्मका सेवा दिने अभियान शुरु गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा वडागत योजना सम्झौता, ज्ये...

साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजनाको काम शुरु

खोटाङ, २३ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीनवटा वडामा साप्सुखोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजनाको काम शुरु गरिएको छ । वडा नं. ३ बाम्राङ, वडा नं. ४ खाल्ले र वडा नं. ५ लफ्याङमा खाने...

दिक्तेल शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्षमा जोशी विजयी

खोटाङ, १० पुस । दिक्तेल शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति खोटाङका अध्यक्षमा नवराज जोशी विजयी हुनुभएको छ । समितिको तेस्रो वार्षिक साधारणसभाले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्न नसकेपछि आज (आइतबार) भएको निर्वाचनमा अध्...