बराहपोखरी गाउँपालिकाको वार्षिक बजेट रु ३९ करोड १२ लाख ४५ हजार

खोटाङ, १० असार । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ३९ करोड १२ लाख ४५ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख भूबलराज राईले उक्त बज...

खोटेहाङ गाउँपालिकाले ल्यायो रु ५६ करोड ५५ लाख बजेट

खोटाङ, १० असार । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम पेस गरेको छ । ‘ गाउँपालिकाको सर्वाङ्गीण विकास, दिगो शान्ति, समृद्दि र समतामूलक समाज निर्माणाको आकांक्षा पूरा गर्ने संकल्प’ भन्ने नाराका साथ...

प्रभावकारी बन्दै बजार अनुगमन : मापदण्डविपरीतका दुई मासु पसल कारबाहीमा

खोटाङ, ८ असार । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अवैधानिकरूपमा सञ्चालन गरिएका दुई मासु पसल कारबाहीमा परेको छ । दिक्तेलस्थित भानुचोकमा मापदण्डविपरीत सञ्चालन गरिएका सोल्माली मासु पसललाई रु पाँच हजार र सविन ...

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : समयअगावै दुई पुल निर्माण गर्ने व्यवसायीलाई सम्मान

खोटाङ, ७ असार । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेलस्थित दुईवटा खोलामा मोटरेबल पक्की पुल सम्झौता मिभिन्दा अगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको भालुखोला ...

जन्तेढुङ्गाको प्रशासनिक भवन निर्माणको काम सम्झौता मितिअगावै सकियो

खोटाङ, ७ असार । जन्तेढुङ्गा गाउँपालिकाको प्रशासनिक पक्की भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता मितिअगावै सम्पन्न भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय सिंहदरबारको भ्याटसहित रु दुई करोड ३९ लाख आठ हजार ५५२...

लागू औषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा साताव्यापी कार्यक्रम

खोटाङ, ६ असार । ट्राफिक सप्ताह, लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर खोटाङमा साताव्यापी कार्यक्रम शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक...

कोशी प्रदेश सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ पारित

बिराटनगर, ६ असार । कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । प्रदेश विपद व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो । बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री हिक्मतक...

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड : महिना दिनअघि नै दुई पुल निर्माण

खोटाङ, ३ असार । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा महिना दिनअघि नै मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तरगत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढ...

दिक्तेलमा साकेला उँभौलीको मैझारो सिली प्रदर्शन

खोटाङ, १ असार ।सारङ्गी ¥याइँ–¥याइँ रेटौँला ! अर्को साल फेरि भेटौँला !! भेटौँला लै–लै भेटौँला... जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदान शनिबार दिनभर ढोल, झ्याम्टाको तालमा यस्तै गीतले गु...

‘आफ्नो गाउँ, आफै बनाउन’ बाक्सिलामा हरेक शनिबार श्रमदान

खोटाङ, ३१ जेठ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका स्थानीय बासिन्दा आफ्नो गाउँको सकड आफै मर्मत गर्न जुटेका छन् । प्रत्येक टोलमा निर्माण गरिएका सडकमा बाह्रै महिना एम्बुलेन्स तथा यातायातका सवारी साधन सञ्चालन गर्न बाक्सिलाक...