खोटाङ, २ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा नौँ वटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्य चौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका ल...
समाचार
अनेम संघ खोटाङको इन्चार्जमा बिणादेवी, संयोजकमा दिलकुमारी चयन
खोटाङ, अखिल नेपाल महिला संघ खोटाङको जिल्ला ईन्चार्जमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राई चयन हुनु भएको हो । हालै काठमाडौंमा सम्पन्न अनेम संघको तेश्रो पुर्ण बैठकले उपमेयर राईलाई जिल्ला ईन्चार्जमा चयन...
खोटाङमा राखियो एमालेको बोर्ड
खोटाङ । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा एमालेका कार्यकर्ताले खोटाङको सदरमुकाम दिक्तेलमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि मंग...
बादल समूह एमालेमै मिसिने, पद छाड्ने तर ओलीको साथ नछाड्ने
काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् । अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष...
एभिन्युजमा प्रसारित कार्यक्रमप्रति मेगा बैंकको गम्भीर आपत्ति, यस्तो छ तथ्य
काठमाडौँ, । मेगा बैंक नेपाल लिमिटेडलाई जोडेर मिति २०७७ फागुन १९ गते एभिन्यूज टेलिभिजनको “खबर भित्रको खबर” कार्यक्रमबाट प्रसारित खबर प्रति बैंकले गम्भीर आपत्ति तथा ध्यानाकर्षण भएको जनाएको छ । बैंकले सत्य तथ्यलाई बङ्ग्य...
ओली नेतृत्वको एमाले ब्यूँतदा देशैभर मनाइयो खुसियाली
फागुन २३ । सत्तारुढ दल नेकपा कानूनी रुपमा औपचारिक बिभाजन नहुँदै सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि देशैभर खुसियाली मनाइएको छ । सर्वाेच्चले आज ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दि...
सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई
काठमाडौं, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन ...
नेकपा प्रमुख सचेतकमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई
काठमाडौं । नेपाल सचेतकम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक प्रतिनिधि सभा सदस्य विशाल भट्टराई निर्वाचित हुनुभएको छ । आज एक समारोहबीच सांसद भट्टराईलाई दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवार...
युनियन लाईफको जिल्ला स्तरिय कार्यक्रम सम्पन्न
हलेसी खबर खोटाङ, ९ फागुन । खोटाङमा युनियन लाईफ इन्स्योरेन्सले विमा सचेतना तथा अभिमुखिकरण आधारभुत अभिकर्ता कार्यक्रम गरेको छ । आफ्ना अगुवा अभिकर्ताहरुलाई जम्मा गरेर आईतबार दिक्तेल स्थित होटल इन्द्रेणीमा एकदिने विमा सम्...
देश दर्शन बस सेवाद्धारा दिक्तेल–काठमाडौँ पर्यटक बस सञ्चालन
खोटाङ, ३ फागुन । देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौँ सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथमा आन्तरिक पर्यटकको वृद्धि एवम् विकास गर्ने लक्ष्यका साथ उक्त बस सेवाले दैनिक दिक्त...










